मलाइका अरोराले नै अरबाज खान समक्ष राखेकी थिइन् विवाहको प्रस्ताव, अब खोलिन् डिभोर्सको कारण पनि
- मंगलबार, २० मंसिर, २०७९
- 1 month ago
- कला र मनोरञ्जन

एजेन्सी । मलाइका अरोराको रियालिटी शो ‘मुभिङ इन विथ मलाइका’को पहिलो एपिसोड सोमबार रिलिज भएको छ । जसमा मलाइकाले हिन्दी फिल्म इन्डस्ट्रीका आफ्ना साथीहरूको सहयोगको कुरा गरेको देखिएकी थिइन् ।
तर, यो पहिलो एपिसोडमा मलाइकाले आफ्ना पूर्व पति अरबाज खानसँगको सम्बन्धको बारेमा खुलेर कुरा गरेकी छिन् र डिभोर्सको कारण पनि बताएकी छिन् ।
कोरियोग्राफर फराह खानसँगको कुराकानीमा मलाइकाले आफ्नो विगत र वर्तमान सम्बन्धबारे चर्चा गरेकी थिइन् भने अरबाजलाई प्रपोज गरेको समयको स्मरण गरेकी थिइन् ।
मलाइकाले भनिन्,‘अरबाजलाई विवाहको लागि प्रस्ताव गर्ने म नै हुँ। कसैलाई थाहा छैन। अरबाजले मलाई प्रपोज गरेनन्। मैले उनलाई साँच्चै भनेको थिएँ, म बिहे गर्न चाहन्छु। तिमी तयार छौँ ? त्यसपछि उनले मलाई विवाहका लागि दिन र ठाउँ फिक्स गर्न भनेका थिए । त्यसपछि हाम्रो विवाह भएको थियो ।’
मलाइकाले डिभोर्सको कारण पनि खुलाएकी छन् ।
उनले भनिन्, ‘म सानै थिएँ । त्यसपछि म पनि परिवर्तन भएँ । म जीवनमा विभिन्न चीजहरू चाहन्थे र मलाई लाग्छ कि हामी वास्तवमा आज एक राम्रो जोडी थियौँ ।
त्यसपछि ‘दबंग’ रिलिज नहुँदासम्म आफुहरुबीचको कुरा ठीकठाक रहेको थियो ।
तर त्यसपछि भने सम्बन्ध एकनास नरहेको उनले बताइन् । त्यसपछि आफुहरु छुट्टिन थालेको उनले खुलासा गरिन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 10 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।