यी अभिनेत्रीहरुका कारण जेठी श्रीमतीलाई डिभोर्स दिएका सेलिब्रिटीहरु

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु छन् जसले फिल्ममा परिवार, श्रीमतीको महत्वबारे भुमिका गरे । तर, रियल लाइफमा भने उनीहरुले विवाह भएकै व्यक्तिसँग विवाह गरे । 

 

मिडिया रिपोर्टका अनुसार उनीहरु पैसाकै लागि कान्छी श्रीमती बने । करिना कपुर सैफ अली खानकी कान्छी श्रीमती हुन् । उनको पहिलो श्रीमती अमृता सिंह हुन् । 

 

त्यस्तै निलम कोथारी समिर सोनीकी कान्छी श्रीमती हुन् । समीरको पहिलो श्रीमती कबिता हुन् । लारा दत्तले महेशसँग विवाह गरिन् । महेशको पहिलो श्रीमती स्भेथा जइसा हुन् । 

 

रविना टण्डनले अनिल थडानीसँग विवाह गरे । 

 

उनको पहिलो श्रीमती नताशा हुन् । कल्की कोचलिनले अनुराग कश्यपसँग विवाह गरिन् । तर, उनको पहिलो श्रीमती आरती बजाज हुन् । करिश्मा कपुर पनि संजय कपुरको दोस्रो श्रीमती थिइन् ।

 

 संजयको पहिलो विवाह नन्दिता मेहथानीसँग भएको थियो । त्यस्तै श्रीदेवी, हेमा मालिनी, सवाना आज्मी, किरन राव, सारिका, किरन खेर, जुही चावला, रानी मुखर्जी, स्मिता पटेल, हेलेन जो कान्छी श्रीमती हुन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

१५ किलो गाँजासहित दुई जना पक्राउ

  • 14 minutes ago
१५ किलो गाँजासहित दुई जना पक्राउ

सर्लाही । लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

  • 47 minutes ago
डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

  • 1 hour ago
अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित गराउने तनहुँका गुरुङ पक्राउ

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।



पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।