विवाहित पुरुषहरु अविवाहित वा डिभोर्स भइसकेका युवाहरुभन्दा धेरै समय बाँच्ने
- बुधबार, २५ मंसिर, २०७६
- 3 years ago
- विचित्र विश्व

काठमाडौँ । के तपाईलाई थाहा छ अविवाहित पुरुषभन्दा विवाहित पुरुष ज्यादा स्वस्थ हुन्छन् ? धेरै वैज्ञानिक अनुसन्धान तथा अध्ययनबाट यस निष्कर्षमा पुगिएको हो ।
वैज्ञानिकका अनुसार विवाहित पुरुषहरुमा मुटुरोग, क्यानसर जस्ता रोगहरुसँग लड्ने क्षमता बढी हुन्छ । अविवाहित पुरुषमा यसको सम्भावना कम हुन्छ ।
जान्नुहोस् आखिर विवाहित पुरुषहरु अविवाहित पुरुषभन्दा किन बढी स्वस्थ हुन्छन् ।
१. पछिल्लो १५० वर्षमा गरिएको एक अध्ययनका अनुसार विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु कम स्वस्थ हुन्छन् ।
२. अमेरिकामा १,२५,५४५ जना पुरुषमा गरिएको एक सर्वेमा विवाहित पुरुषहरु अविवाहित वा डिभोर्स भइसकेका युवाहरुभन्दा धेरै समय बाँच्ने र स्वस्थ रहन्छन् ।
३. जापानमा गरिएको एक अध्ययनमा विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु मुटुरोगका कारण मृत्यु हुने देखिएको छ ।
४. २७७७९ क्यानसर केश अध्ययनमा अविवाहित पुरुषहरुको क्यानसर एडभान्स स्टेजमा पुगेपछिमात्र थाहा पाउने देखाएको छ ।
५. विवाहले भावानात्मक, मानसिक तथा सामाजिक रुपमा विवाहित पुरुषलाई बलियो बनाउने गर्छ । अविवाहित पुरुषमा डिप्रेशनको सम्भावना बढी हुने बताइएको छ ।
६. विवाहित पुरुषको तौल बढ्ने सम्भावना एकल वा अविवाहित पूरुषभन्दा २५ प्रशिसतले बढी हुन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 2 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 2 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 3 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।