ट्वीटरमाथी खनिए ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगएका छन् । 

 

उनका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि उनी बिहिबारदेखि नै रुष्ट बनेका छन् । उनले उक्त सामाजिक सञ्जाल आफ्ना विरुद्धमा गएको र नियन्त्रणभन्दा बाहिर भएको भन्दै निर्वाचन धाँधली भएको र यदि यस्तो कार्य रोक्ने हो भने आफूले निर्वाचन जित्न दाबी गरेका हुन् ।

 

उनले भनेका छन्– यो ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको छ र यदि मलाई प्राप्त भएका वैध मतहरु मात्र गनियो भने पनि मैले निर्वाचन सजिलै जित्नेछु ।अवैध मत गनेर आफ्ना प्रत्यासी जोन बाइडेनलाई जिताउने प्रयत्न भएको आरोप उनले लगाएका छन् । त्यसैले उनले ती राज्यहरुका मतगणनाहरु रोक्नुपर्ने बताएका छन् । 

 

उनले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेका छन् । यसै विवादसँग सम्बन्धित कतिपय उनले गरेका ट्वीटहरु ट्वीटरले नदेखिने बनाएको बताइएको छ । 

 

बिहीबार नै राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाकमार्फत गरिएको मतदान एकतर्फी भएको दावी गरेका थिए। उनले हाल मतगणना जारी रहेका राज्यमा मत गणना गर्न रोक्नुपर्ने बताएका हुन् ।     

 

यहाँ धेरै अवैध मतदान भएको भन्दै उनले मतदानअघि सञ्चार माध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

  • 39 seconds ago
बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बनेपाल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट देखिएको रमणिय दृश्य । जिल्लाको नै सबैभन्दा अग्लो स्थानमा रहेको सो ठाउँ समुन्द्री सहतदेखि तीन हजार १८ मिटरको

विराटनगरको एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ

  • 6 minutes ago
विराटनगरको एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ

विराटनगर । विराटनगरस्थित एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ परेका छन् । अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले विराटनगर महानगरपालिका–९ मा सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट ६ जनालाई पक

भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

  • 10 minutes ago
भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

एजेन्सी । कोरोनाभाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको



पर्यटन

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बनेपाल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट देखिएको रमणिय दृश्य । जिल्लाको नै सबैभन्दा अग्लो स्थानमा रहेको सो ठाउँ समुन्द्री सहतदेखि तीन हजार १८ मिटरको उचाइमा रहेको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।