ईयरफोन कत्तिको प्रयोग गर्नुहुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस्

ईयरफोन प्रयोगकर्ताहरुले पनि केही सावधानीहरु अपनाउनु पर्नै हुन्छ । जसबाट तपाईहरुको ईयरफोन लामो समयसम्म टिक्न सक्छ । जान्नुहोस् ईयरफोनको प्रयोग र सावधानीसँग सम्बन्धित यी जानकारीहरुः–

 

ईयरफोनलाई तरल पदार्थबाट टाढै राख्नुपर्छ अर्थात ईयरफोनलाई भिज्नबाट जोगाउनुपर्छ । र्इयरफोन तरल पदार्थ सुचालक भएकाले करेन्ट लाग्ने खतरा हुन्छ । हामीले अझ चार्जर जोडी जोडी र्इयरफोन सुनीरहेका छौं भने त्यो झन् खतरनाक हुन्छ । ईयरफोनलाई एक निश्चित समयमा सफा गर्नुहोस् । विज्ञका अनुसार कम्तीमा हप्तामा एकपटक ईयरफोन सफा गर्न जरुरी छ । ईयरफोन सफा गर्दा कहिल्यै पनि पानीको प्रयोग गर्नहुदैन ।

 

ईयरफोन सफा गर्दा कपासमा हल्का तातो पानी मिसाएर गर्नुपर्छ । सुख्खा टुथ ब्रसको प्रयोग गर्न पनि सकिन्छ । ईयरफोन कसैसँग पनि सेयर गर्नुहुँदैन । यसबाट किटाणु सर्ने संभावना रहन्छ । ईयरफोनको धेरै प्रयोगबाट कानको जालीमा असर पर्ने हुदाँ सीमित मात्रामा यसको प्रयोग गर्नुपर्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार

  • 4 minutes ago
मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार

पर्सा । मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार भएका छन् । विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोप लागेका वडा नम्बर ४ का अखिलेश चौरसिया, शंकर पुकार ति

डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

  • 27 minutes ago
डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

झापा । झापामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– २ मा रहेको डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा उक्त ब

विराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ

  • 31 minutes ago
विराटनगरबाट लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । मोरङको २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका छन् । बुधवार बिहान ९ बजे मोरङको विराटनगर महानगरपालिका– १८ लंकाटोलबाट भारतिय नागरीक जोगवनी– १२ बस्ने ३६ बर



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।