पुरुषले अण्डाको पहेलो भाग खाँदा हुन्छन् यस्ता फाइदाहरु

प्रतिकात्मक तस्बिर

काठमाडौं । अण्डाको पहेंलो भागमा अण्डाको सेतो भागमा भन्दा अधिक मात्रामा पौष्टिक तत्व पाइन्छ । जुन स्वास्थ्यको लागी फाइदाकारी हुन्छ । विशेषगरि पुरुष स्वास्थ्यको लागि बढि फाइदाजनक मानिन्छ । 

 

किन खाने ?

 

  • अण्डाको पहेलो भागमा ओमेगा फ्याटीको एसिड नामक पौष्टिक तत्वको मात्रा बढि हुन्छ । जसले स्पमको मात्रा बढाउँछ ।
  • यसमा उपलब्ध हुने कपुर नामक पौष्टिक तत्वले पुरुष प्रजनन स्वाथ्यमा फाइदा पुर्याउछ ।
  • अण्डाको पहेलो भागबाट प्रोटिन प्राप्त हुने भएकोले मांशपेशी बलीयो बनाउनमा सहयोग गर्दछ ।
  • अण्डा नियमित खानाले हड्डि बलीयो बनाउँदछ । जसमा भिटामिन डि पाईन्छ ।
  • अण्डाको पहेलो भागमा कोलिन नामक पौष्टिक तत्व पाइन्छ । जसले दिमाग तेजिलो बनाइ स्मरणीय शक्ति बढाउछ ।
  • यसले आँखाको ज्योति पनि बढाउँछ ।
  • अण्डाको पहेलो भागमा आइरन प्रशस्त मात्रामा पाइन्छ । जसले रक्तअल्पता हुनबाट बचाउँछ ।
  • अण्डाको पहेलो भागबाट प्राप्त हुने फस्फोरसले दातको रोगहरु लाग्न दिदैैन ।
  • यसमा भिटामिन के पाइने भएकाले क्यान्सर लाग्नबाट बच्न सकिन्छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 57 minutes ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 1 hour ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 1 hour ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।