यसरी सदुपयोग गर्नुहोस् अण्डाको ब्रोका !

प्रतिकात्मक तस्बिर

एजेन्सी । अण्डाको भित्रि भाग मात्रै होइन, त्यसको बोक्रा पनि उपयोगी छ । यसलाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ । 

 

- अण्डाको बोक्रा बोटविरुवाका लागि मलका रुपमा प्रयोग गर्न सकिन्छ । गोलभेँडा, खुर्सानी, भ्यान्टाका विरुवामा यसलाई हाल्न सकिन्छ ।

 

- कपडामा लागेका दाग दब्बा हटाउन पनि यसले मदत गर्छ । अण्डाको बोक्राको मसिनो धुलो बनाउने । त्यसलाई दागदब्बा भएको ठाउँमा छर्ने । र त्यसमा तातो पानी हाल्ने । 

 

- अण्डाको बोक्राले किटनाशकको काम पनि गर्छ । बगैचामा बोटबिरुवालाई नोक्सानी पुर्याउने किरालाई हटाउन यो सहयोगी छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

  • 1 minute ago
ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग स

औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयारः प्रधानमन्त्री

  • 6 minutes ago
औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयारः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन् ।

नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन

  • 11 minutes ago
नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन

चितवन । पहिरो हटाएसँगै नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन हुन थालेको छ । शुक्रबार बिहान गएको पहिरोको कारण अवरुद्ध भएको सडक पन्छाएसँगै दुईतर्फी रुपमै संचालन हुन थालेको चितवन ट्राफिक प्रहरी



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।