‘इकर्मकाण्ड’ मार्फत श्राद्ध गर्न सकिने

काठमाडौँ । कोरोनाभाइरसको महामारीको कारण देशका धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी भएका छन् । हिडडुल गर्न र भिड हुन नपाइने भएपछि बुधबारबाट सुरु भएको सोह्रश्राद्ध पनि प्रभावित बनेको छ ।

 

सोह्रश्राद्धलाई सहज बनाउनको लागि एउटा मोबाइल एप्लिकेसन सार्वजनिक गरिएको छ । टेनहाफ प्राइभेट लिमिटेड नामक कम्पनीले ‘इकर्मकाण्ड’ नामक सेवा सुरु गरेको हो । टेलिफोन सम्पर्क, वेव साइट र मोबाइल एपमार्फत यो सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

 

इकर्मकाण्ड सेवा मोबाइल एप र फेसबुकमार्फत उपलब्ध छ । साथै इकर्मकाण्ड डटकममार्फत यो संसारभर उपलब्ध हुने बताइएको छ ।

 

‘यदि तपाईं जोखिम नमोली घरमै बसेर सोह्रश्राद्ध गर्न चाहनुहुन्छ भने भिडियो कलमार्फत तपाईंले यो कर्म गर्न सक्नुहुन्छ । त्यसका लागि हामी अनलाइनमार्फत हाम्रा पण्डितहरु उपलब्ध गराउने छौं ।’ कम्पनीको विज्ञप्तीमा उल्लेख छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग निर्माण

  • 7 minutes ago
‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग निर्माण

तनहुँ । विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ ।

कहाँ गए काठमाडौँ र ललितपुरका ५ सय जना कोरोना संक्रमित ?

  • 8 minutes ago
कहाँ गए काठमाडौँ र ललितपुरका ५ सय जना कोरोना संक्रमित ?

काठमाडौँ । कोरोनाभाइरस संक्रमणको ‘हटस्पट’ बनिरहेको काठमाडौँ उपत्यकाबाट ५ सय जना संक्रमित सम्पर्कविहीन भएका छन् । काठमाडौँ तथा ललितपुर जिल्लाका उक्त संक्रमितहरुले दिएको ठेगानामा सम्पर्क हुन नसकेपछि उपत

राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको गरिमा बढ्छः अध्यक्ष तिमिल्सिना

  • 14 minutes ago
राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको गरिमा बढ्छः अध्यक्ष तिमिल्सिना

मुलुकको संविधान कार्यान्वयनका क्रममा कानून तर्जुमा र कार्यपालिकालाई नीतिगत निर्देशनका लागि सङ्घीय संसद्ले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी द्विसदनात्मक संसदीय प्रणाल



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।