उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

  • शनिबार, १५ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल
सांकेतिक फोटो

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका २ खैजनपुर बस्ने ३८ बर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो । 

 

शुक्रबार साँझ साढे ६ बजे खेतमा पानी लगाउनका लागि मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा रिता बेहोस भएकी थिईन् । बेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतमा ९० लाख संक्रमित निको भए

  • 28 minutes ago
भारतमा ९० लाख संक्रमित निको भए

एजेन्सी । भारतमा कोरोना संक्रमित बढेसँगै निको हुनेको संख्या पनि धेरै रहेको छ । विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित निको हुनेमा भारत रहेको छ ।

अमेरिकामा एकैदन २ लाख १३ हजार बढी संक्रमित थपिए, २ हजार ७९० ले ज्यान गुमाए

  • 52 minutes ago
अमेरिकामा एकैदन २ लाख १३ हजार बढी संक्रमित थपिए, २ हजार ७९० ले ज्यान गुमाए

एजेन्सी । गत वर्षको डिसेम्बरबाट चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति स्टाइङको निधन

  • 1 hour ago
कोरोना संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति स्टाइङको निधन

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी जिस्कार्ड डी स्टाइङको निधन भएको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।