घाँसमा भएको माटो खाँदा हात्तीमा फैलियो अनौठो रोग, दुई महिनामा १०० हात्तीको ज्यान गयो
- नेपालीपत्र
- शुक्रबार, ८ कार्तिक, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । विश्वमा सबैभन्दा बढी १ लाख ३० हजार हात्तीहरु रहेको अफ्रीकी देश बोत्सवानामा आजभोली एक गम्भीर रोग फैलिएको छ । जसकारण त्यहाँ जम्मा १ महिना मै १०० हात्तीको मृत्यु भइसकेको ।
यो जानकारी मंगलबार मात्र बोत्सवानाको सरकारले दिएको छ । वन्यजीव तथा राष्ट्रिय उद्यान विभागले आफ्नो बयानमा उल्लेख गरेका छन् की प्रारम्भिक जाँचबाट पत्तत्रा लागेको छ, हात्ती एन्थ्रेक्सले मृत्यु भएको हो, जबकी कुनै सुख्खाको कारणले मृत्यु भएको छ ।
खासगरी एन्थे्रक्स एक गम्भीर संक्रामक रोग हो जुन बेसिलस एन्थ्रेसिस नामको ब्याक्टेरियाबाट फैलिन्छ । यद्यपी यो एक दुर्लभ रोग हो तर संक्रमित जनावरहरुको सम्पर्कमा आउनाले यो मानिसमा पनि फैलिन सक्छ ।
वन्यजीव तथा राष्ट्रिय उद्यान विभागका अनुसार यहाँ भयंकर सुख्खा भएको कारणले हात्ती चर्दै गर्दा घाँसको साथमा माटो पनि खाने गर्छन्, जसकारण उनीहरु एन्थ्रेक्सको ब्याक्टेरियाको सम्पर्कमा आउँछ र उनीहरुलाई यो गम्भीर रोग लाग्ने गर्छ ।
वन्यजीव प्राधिकरणले बताएको छ, अहिले हालसालै उत्तरी बोत्सवानामा चोबे नदीको नजिकै र नानटंगाा क्षेत्रहरुमा १४ हात्ती मृत अवस्थामा फेला परेका थिए ।
प्राधिकरण यो पनि बताउँछ की एन्थ्रेक्सको ब्याक्टेरिया अन्य जनावरमा फैलिन नपाओस्, यसो लागि हात्तीको शवहरुलाई जलाइएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँः महासचिव पोखरेल
- 2 minutes ago

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको बताएका छन्। प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताएका हुन्।
सुनको मूल्य बढ्यो
- 15 minutes ago

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो। यस दिन छापावाल सुन तोलामा १ लाख ९ हजार रुपैयाँमा कार
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
- 21 minutes ago

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक छन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्था
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।