इन्गेजमेन्टले दीपिकालाई झट्का

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौँ । नेपाली चलचित्र अभिनेत्रीहरु बेला–बेलामा विभिन्न कारणले चर्चामा आइरहेका हुन्छन् । उनीहरुको प्रेमसम्बन्ध, बिछोड, पारिश्रमिकजस्ता कुराले सञ्चारमाध्यामलाई तताइरहेका हुन्छन् ।

 

यस क्रममा दसैं सकिएलगत्तै प्रेमी दिवाकर भट्टराईसँग इन्गेजमेन्ट गरेर चर्चामा आएकी अभिनेत्री दीपिका प्रसाईँलाई उक्त इन्गेजमेन्टले नकारात्मक प्रभाव पारेको बताइन थालेको छ । 

 

केही समयअघि पूनम गौतमले निर्माण गर्न लागेको नयाँ चलचित्रमा दीपिकाले अभिनय गर्ने खबर सार्वजनिक भएको थियो । यद्यपि पूनमले आफ्नो चलचित्रमा दीपिकाको सट्टा अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्धित गराएपछि धेरैले यसलाई दीपिकाको इन्गेजमेन्टको झट्का भनेका छन् । 

 

कतिपय अभिनेता–अभिनेत्री विवाहपछि चलचित्रमा थप सशक्त रुपमा प्रस्तुत भएका उदाहरणहरु थुप्रै छन् । के दीपिका पनि यसैगरी चम्किएलिन् त ? साप्ताहिकबाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

  • 15 minutes ago
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।

चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

  • 26 minutes ago
चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।

एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने

  • 40 minutes ago
एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको आगामी फागुन २६ र २७ गते काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।