एक बोतलको ४४ लाख पर्ने विश्वको सबैभन्दा महँगो रक्सी

एजेन्सी । युरोपीयन देश हँगेरीको प्रमुख पर्यटन स्थल टोकजको रक्सी उत्पादकहरुले विश्वको सबैभन्दा महँगो वाइन तयार गरेको छ । डेढ लिटरको एक बोतल रक्सीको मूल्य ४४ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।

 

निर्माण कम्पनीका अनुसार, इसेन्सिया २००८ डिसेन्टर संस्करणको रक्सी २० बोतलहरु तयार भएको छ । जसमध्ये १८ बोतललाई सन् २०१९ मा रिलिज गरिएको थियो । निर्माणकर्ताहरुले १८ बोतलमध्ये ११ बोतल रक्सी बिक्रि भइसकेको छ ।

 

रिलिज भएसँगै यो रक्सी विश्वको सबैभन्दा महँगो रक्सीको रुपमा चर्चा कमाएको थियो । डिसेन्टरको प्रत्येक बोतललाई एक चम्किलो ब्ल्याक बक्समा राखिएको छ । जसमा एक स्विच हुन्छ ।

 

त्यसले बोतललाई आकर्षण गर्छ । अचम्मको कुरा के रहेको छ भने सबै बोतलहरु फरक–फरक छन् । यस रक्सीको म्याद २३०० सम्म रहेको छ । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु

  • 5 minutes ago
कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु

बनेपा । कोरोना भाइरसको सङ्क्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु भएको छ ।

कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

  • 11 minutes ago
कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

सर्लाही । जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ ।

क्यानको बोर्ड बैठक चितवनमा बस्ने

  • 27 minutes ago
क्यानको बोर्ड बैठक चितवनमा बस्ने

लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन् ।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।