गर्भनिरोधक इन्जेक्सन लगाउन गएकी एक युवतीलाई नर्सले फ्लुको इन्जेक्सन लगाइदिएपछि...

एजेन्सी । अमेरिकाको सिएटलमा जजले एक परिवारलाई ७४ करोड भारुभन्दा अधिक क्षतिपुर्ति दिन फैसला सुनाएको छ । नर्सले महिलालाई गलत इन्जेक्सन दिएकी थिइन् । ती महिलाले एक सामुदायिक क्लिनिकमा गर्भनिरोधक इन्जेक्सन लगाउन गएकी थिइन् तर, उनलाई नर्सले फ्लुको इन्जेक्सन दिएकी थिइन् । 

 

गलत इन्जेक्सन दिएपछि उक्त जोडीले एक छोरीलाई जन्म दिए । जजले उक्त बच्चीका लागि ५५ करोड र बच्चीका मातापितालाई १८ करोड दिने फैसला सुनाएका हुन् । 

 

 

जजका अनुसार बच्चीको पढाई, उपचार र अन्य क्रियाकलापका लागि उक्त रकम खर्च हुनेछ ।

 

रिपोर्टका अनुसार येसेनिआ पचेको नाम गरेकी महिला आमा बन्न चाहन्थिनन् । तर, नर्सको गलत इन्जेक्शनका कारण उनी गर्भवती बनिन् । 

 

गर्भवती भएपछि उनले उक्त क्लिनिकविरुद्ध मुद्दा दर्ता गरिन् । यसबीच उनले छोरीलाई जन्म दिइन् । लामो समयपछि कानुनी लडाईपछि उनको पक्षमा अदालतले फैसला सुनायो । उनलाई न्याय पाउन पाँच वर्ष लाग्यो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

  • 2 hours ago
पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली

पोखरा । पूर्व राजाको समर्थनमा पोखरामा मोटरसाइकल र्‍याली निकालिएको छ । राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् । र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभा

बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

  • 2 hours ago
बारा उद्योग वाणिज्य सङ्घमा साह सर्वसहमत चयन

कलैया । बारा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार साह सर्वसहमत चयन भएका छन् । कलैयामा पत्रकार सम्मेलन गरी निर्वाचन व्यवस्थापक एवं कार्यक्रम अधिकृत अमितकुमार मिश्रले साहलाई अध्यक्ष घोषणा गरिएको जान

पाँचथरको फालोटमा बिओपी स्थापना

  • 2 hours ago
पाँचथरको फालोटमा बिओपी स्थापना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।