सलमान खानभन्दा भारतीय प्रधानमन्त्री माेदीका फेसबुक फलोअस धेरै, थाहा पाउनुहोस् कसका कति फेसुबक फलोअर्स ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । भारतमा सबैभन्दा धेरै फेसबुक कसको होलान् । भारतमा फेसबुक प्रयोगकर्ता करोडौँको संख्यामा रहेका छन् । यस अर्थले पनि फेसबुकमा पपुलर व्यक्तिहरुको संख्या पनि उत्तिकै रहेको छ । 

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ४३.२ मिलियन फेसबुक फलोअर्स रहेका छन् । भारतमा मोदी फेसुबकमा सबैभन्दा पपुलर व्यक्तिका रुपमा परिचीत छन् । 

 

उनलाई पछ्याइरहेका छन् क्रिकेटर विराट कोहली र बलिउड स्टार सलमान खान । 

 

यी भारतीय सेलिब्रेटीहरुका छन् सबैभन्दा धेरै फेसबुक फलोअर्स

 

१५. सोनाक्षी सिंहाः २३.८ मिलियन फ्यान्स

१४. काजल अग्रवालः २३.८ मिलियन फ्यान्स

१३. अक्षय कुमारः २४ मिलियन फ्यान्स

१२. साहरुख खानः २४.३ मिलिनय फ्यान्स

११. माधुरी दीक्षितः २६ मिलियन फ्यान्स

१०. कपिल शर्माः २६.१ मिलियन फ्यान्स

९. अमिताभ बच्चनः २७.७ मिलियन फ्यान्स

८. श्रेया घोसालः २८.३ मिलियन फ्यान्स

 

७. सचिन तेन्दुकरः २८.७ मिलियन फ्यान्स

 

६. यो यो हनी सिंहः ३०.२ मिलियन फ्यान्स

 

५. दीपिका पादुकोणः ३४.१ मिलियन फ्यान्स

४. प्रियंका चोपडाः ३४.४ मिलियन्स फ्यान्स

३. सलमान खानः ३५.७ मिलियन फ्यान्स

२. विराट कोहलीः ३६.६ मिलियन फ्यान्स

 

१. नरेन्द्र मोदीः ४३.२ मिलियन्स फ्यान्स   

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 1 hour ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 1 hour ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 1 hour ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।