यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?
- मंगलबार, ११ माघ, २०७८
- 3 months ago
- विचित्र विश्व

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।
१. जुमील्स – यसलाई मेक्सिकोमा विशेष रुपमा मन पराइन्छ । जुमील्स ६ खुट्टा हुने एक किरा हो । यसमा नुनको राम्रो मात्रा पाइन्छ ।
२. सन्नाकजी – समुद्रमा पाइने ८ खुट्टा भएको अक्टोपसलाई काटेर फटाफट खानका लागि दिइन्छ ।
३. स्टिंक हेड्स – यसलाई अलास्कामा खुबै मन पराइन्छ । किंग स्यालमन माछाबाट यो बनाइन्छ ।
४. फ्रग शशीमी – नामबाट नै थाहा हुन्छ की यो भ्यागुताबाट बनाइन्छ । जापानमा यसलाई मानिसहरु खुबै मन पराउँछन् । यो व्यञ्जन बनाउन भ्यागुतालाई काटेर प्लेटमा दिइन्छ तर भ्यागुताको धड्कन चलिरहेको हुन्छ ।
५. कोब्राको मुटु – सामान्यतया मानिसहरु सर्पको नाम सुन्दा नै डराउने गर्दछन् तर भियतनाममा मानिसहरु कोबरा सर्पको मुटु खाने गर्दछन् । ग्राहकहरुको अगाडी नै सर्पलाई काटेर मुटु लिकालेर दिइने गरिन्छ ।
६. शिराको – यो एक जापानी खाना हो । यो माछाको गुप्तांगबाट बनाइन्छ । रुस, रोमानिया तथा सिसिलोमा यस खानेकुरालाई खुबै मन पराइन्छ ।
७. होल शीप हेड – यसलाई होल शीप हेड भनिन्छ । आइसल्यान्डमा यसलाई खाने गरिन्छ , यहाँ भेँडाको टाउकोलाई खाने गरिन्छ भने दिमागलाई छोडिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 59 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 1 hour ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 1 hour ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।