विश्वचर्चित फुटबल स्टारका सन्तानहरु पनि पिताकै बाटोमा

Global IME
Norvic Hospital
  • शुक्रबार, १६ फागुन, २०७६
  • 3 years ago
  • खेल

एजेन्सी । विश्वभर फुटबलको आफ्नै क्रेज रहेको छ । खेलाडीहरुले फुटबलकै कारण आफ्नो भाग्य बदल्न सफल भएका छन् । गरिब खेलाडीले पनि फुटबलबाट करोडौँ पैसा कमाउन सकेका छन् ।

 

पछिल्लो समय चर्चित फुटबल खेलाडीका सन्ताहरु पनि उत्तिकै चर्चामा रहेका छन् । चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीका सन्तानको भविष्य पनि फुटबलमा नै देखिएको छ । त्यस्तै अन्य चर्चित फुटबलरका सन्तानहरु पनि पछिल्लो समय चर्चामा रहेका छन् । 

 

क्रिस्टियानो रोनाल्डो जुनियर

क्रिस्टियानो रोनाल्डोका चार सन्तानमध्ये सबैभन्दा जेठा सन्तान हुन्, क्रिस्टियानो रोनाल्डो जुनियर । पिताको पाइला पच्छाएका उनी पनि फुटबल खेल्न थालेका छन् ।

 

थियागो मेस्सी

थियागो, लियोनल मेस्सीका जेठा छोरा हुन् । उनी हाल बार्सिलोनाको एकेडमीमा रहेका छन् । 

 

बेन्जामिन एग्युरो म्याराडोना

म्यान्चेस्टर सिटीका स्ट्राइकर सर्जियो एग्युरोका छोरा हुन् बेन्जामिन एग्युरो म्याराडोना। फुटबल लिजेण्ड डिएगो म्याराडोनाका नाति हुन्, बेन्जामिन । उनी म्यान्चेस्टर सिटीको एकेडेमीमा फुटबल खेलिरहेका छन्  ।

 

जिदाने चार छाेराहरू

रियल मेड्रिडका प्रशिक्षक जिनेदिन जिदानका चार सन्तान रहेका छन् । चारै दाजुभाइ रियल मेड्रिड एकेडेमीकै उत्पादन हुन् । 

 

डेभी लुक्का

पिएसजीका स्टार खेलाडी नेयमारका छोरा डेभी लुक्का । उनले सन् २०१७ देखि बार्सिलोनाको एकेडेमीबाट फुटबल खेल्न थालेका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सञ्चारकर्मी ताम्राकारको निधन

  • 24 minutes ago
सञ्चारकर्मी ताम्राकारको निधन

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ ।

विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

  • 31 minutes ago
विश्व क्षयरोग दिवस: नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

  • 1 hour ago
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।