फेसबुकसँगको सहकार्यमा वर्ल्डलिंकले ७ हजार ५०० ठाउँमा निःशुल्क वाईफाई दिने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र फेसबुकबीच एक्सप्रेस वाईफाई सेवा सञ्चालनका लागि सहकार्यको घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित भर्चुअल कार्यक्रम मार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घोषणा गरेका हुन् ।

 

उक्त सेवा बिहिबारबाटै लागू भएको इन्टरनेट प्रदायक कम्पनी वर्ड लिंकले जनाएको छ । तर, उक्त सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुनेछ । वर्ल्डलिंक मार्फत उपलब्ध गराइने यस्तो वाईफाई सेवा उपभोग गर्नका लागि प्रयोगकर्ताहरुले उपलब्ध स्थानमा मोबाइल नम्बर राख्नुपर्नेछ र कोर्ड प्राप्त भएपछि रजिष्ट्रर गरेर वाईफाई सेवा उपभोग गर्न सकिने छ । यस्तो सेवा सञ्चालनका लागि फेसबुकले वर्ल्डलिंकलाई आवश्यक पूर्वाधार सेवा उपलब्ध गराउने छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

  • 4 minutes ago
उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका २ खैजनपुर बस्ने ३८ बर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार साँझ साढे ६ बजे खेतमा पानी लगाउनक

झापाको हल्दिबारीबाट १ लाख मूल्य बराबरको पटका बरामद

  • 8 minutes ago
झापाको हल्दिबारीबाट १ लाख मूल्य बराबरको पटका बरामद

झापा । सोही एरिया स्थितमा पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ साढे ७ बजे एक लाख मुल्य बराबरको विभिन्न ब्राण

मधुमेहका रोगीहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

  • 9 minutes ago
मधुमेहका रोगीहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

काठमाडौं । हाम्रो शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढ्छ । फलस्वरूप स्वास्थ्यमा समस्या देखिन्छ, जसलाई चिनीरोग अर्थात् मधुमेह भनिन्छ ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

मधुमेहका रोगीहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

मधुमेहका रोगीहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

काठमाडौं । हाम्रो शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढ्छ । फलस्वरूप स्वास्थ्यमा समस्या देखिन्छ, जसलाई चिनीरोग अर्थात् मधुमेह भनिन्छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।