चाणक्य नीतिः कुनै पनि व्यक्तिलाई आफुभन्दा बढी विश्वास गर्नुहुँदैन

एजेन्सी । कुनै पनि व्यक्तिलाई आफुभन्दा बढी विश्वास गर्न नहुने चाणक्यले आफ्नो नीति शास्त्रमा उल्लेख गरेका छन् । उनले भनेका छन्, दुष्ट मित्रदेखि पर रहँदा जतिले पनि फलदायी हुन्छ ।

 

त्यस्तै सबैभन्दा आफ्नो नजिकको साथीलाई समेत गोग्य कुरा शेयर गर्नुहुँदैन । चााणक्यले आफ्नो नीतिशास्त्रको दोस्रो अध्यायको पाँचौँ स्लोकमा यस कुराको वर्णन गरेका छन् । 

 

उनका अनुसार केही साथीहरु आफ्नो अगाडि मिठो बोल्ने हुन्छन् भने त्यतिकै तितो पछाडि बोल्ने हुन्छन् । यस्ता मित्रहरुदेखि पर रहँदा नै आफुलाई फाइदा हुनेगर्छ । 

 

त्यस्तै छैटौँ श्लोकमा आफुभन्दा बढी विश्वास कसैलाई गर्ननहुने उनले नीति शास्त्रमा उल्लेख गरेका छन् । आगामी भविष्यमा एक न एक दिन साथीसँगको सम्बन्ध बिग्रिने हुँदा हरेक कुरा गोप्य राख्दा राम्रो हुने नीति शास्त्रमा उल्लेख छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु

  • 4 hours ago
ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको  मृत्यु

कैलाली । कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना। ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

  • 4 hours ago
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

भैंसीले हानेर एक जना महिलाको मृत्यु

  • 4 hours ago
भैंसीले हानेर एक जना महिलाको मृत्यु

दाङ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।