अष्ट्रेलिायको एक कलेजमा फुली लगाएकी हिन्दु विद्यार्थीमाथि कुटपिट, स्कुलबाट पनि निकाला
- बुधबार, १ फागुन, २०७५
- 4 years ago
- अष्ट्रेलिया

अष्ट्रेलियाको पर्थको लिडरविलमा अरनमोर कौथोलिक कलेजको प्रिन्सिपलले नाकमा फुली लगाएको भन्दै एक हिन्दु छात्रालाई कुटपिट गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यस घटनामा पछि आक्रोशित बनेका हिन्दुहरुले प्रिन्सिपलको राजीनामाको माग गरेका छन् ।
एक हिन्दु नेताले भनेका छन् नाकमा फुली लगाउनु स्पष्ट रुपमा हिन्दु संस्कारको परम्परा पालना गर्नु हो । ती छात्राले पनि आफ्नो परम्पराको सम्मान गरेकी हुन् । भारत, नेपाल लगायत विभिन्न देशमा परम्परा अनुसार नाकमा फुली लगाउने चलन रहेको छ ।
हिन्दु धर्म अनुसार देवीहरुले पनि फुली लगाएको देखाइएको छ । घटनाको जिम्मेवारी लिदै प्रिन्सिपल तनहमलाई बर्खास्त गर्नु पर्ने र स्पष्ट अनुसन्धान गर्नुपर्ने माग राखिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा
- 3 minutes ago

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।
तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने
- 6 minutes ago

काठमाडौँ । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प
उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय
- 11 minutes ago

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।