गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ कजाकिस्तानको एक कोइला खानीमा भीषण आगलागी, ३२ जनाको मृत्युकजाकिस्तानको एक कोइला खानीमा भीषण आगलागी, ३२ जनाको मृत्यु नेपाली पत्र आईतबार, २०८० कात्तिक १२ गते, ०९:१९ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । कजाकिस्तानको एक कोइला खानीमा भीषण आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ ।२५ जनाभन्दा बढी बेपत्ता रहेको बताइएको छ ।खानी सञ्चालन गर्ने कम्पनी आर्सेलर मित्तल तेमिरताउले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।कोस्टेन्को कोइला खानीमा आगलागी हुँदा करिब २५२ जनाले काम गरिरहेको कम्पनीले जनाएको छ । #कोइला खानीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्युकाठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना आजबाट भारतमा आमनिर्वाचन हुँदैएजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्युएजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रहकाठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध युक्रेनको पावर प्लान्टमा रुसको आक्रमणकाठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमणकाठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएरातिधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा ४ इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव ५ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ६ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ७ स्वस्थानी व्रतकथा आजदेखिThe Film Nepal