गजुरीमा एकाबिहानै कार र टिपर ठोक्किदा एक जनाको मृत्यु

  • आइतबार, ७ मंसिर, २०७७
  • 5 days ago
  • नेपाल

गजुरीमा । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो । 

 

 

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घटनामा तीन जना घाइते जानकारी दिए । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी  सुधीर सुवेदी गम्भीर घाइते भएका छन् । एक जनाको सामान्यावस्था छ । घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडाँै ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।  


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मन्दिरमा विवाह गर्न लागेका आदित्यको विवाहमा कति जना आफन्तजनको हुनेछ उपस्थिति ?

  • 46 seconds ago
मन्दिरमा विवाह गर्न लागेका आदित्यको विवाहमा कति जना आफन्तजनको हुनेछ उपस्थिति ?

एजेन्सी । आदित्य नारायण झा डिसेम्बर १ मा अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्दैछन् । उनीहरुको भेट फिल्म सापितको सेटमा भएको थियो । दुवै यो डेब्यु फिल्म पनि रहेको थियो । १० वर्ष लामो अफेयर्सपछि उनीहरुल

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

  • 4 minutes ago
बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बनेपाल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट देखिएको रमणिय दृश्य । जिल्लाको नै सबैभन्दा अग्लो स्थानमा रहेको सो ठाउँ समुन्द्री सहतदेखि तीन हजार १८ मिटरको

विराटनगरको एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ

  • 10 minutes ago
विराटनगरको एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ

विराटनगर । विराटनगरस्थित एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ परेका छन् । अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले विराटनगर महानगरपालिका–९ मा सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट ६ जनालाई पक



पर्यटन

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बनेपाल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट देखिएको रमणिय दृश्य । जिल्लाको नै सबैभन्दा अग्लो स्थानमा रहेको सो ठाउँ समुन्द्री सहतदेखि तीन हजार १८ मिटरको उचाइमा रहेको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।