गण्डकी प्रदेशः कृष्ण थापाको यो पत्रका कारण काँग्रेससहित चार दललाई नमिठो झट्का

कास्की । जनमोर्चाले हटाएको भनिएका दलका नेता कृष्ण थापाले प्रदेश प्रमुखलाई एक पत्र पठाई गैर कानुनी काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेका छन् ।

 

काँग्रेसलाई समर्थन गर्न नसक्ने बताएपछि पार्टीको कारबाहीमा उनी परेका थिए । उनलाई संसदिय दलको नेताबाट पार्टीले हटाएको पत्र सार्वजनिक भएको थियो । 

 

उनले कामको सिलसिलामा बागलुङमा रहेको जानकारी दिएका छन् । उनले फेसुबकमा आफु घरमा रहेको केही तस्बिरहरु पनि शेयर गरेका छन् । 

 

उनले अगाडि भनेका छन्, 'गैर कानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारबाहीलाई वैधानिकता नदियोस् ।'

 

उनले आफु तटस्थ रहेको समेत पत्रमार्फत जानकारी गराएका छन् । यो पत्रले काँग्रेससहित चार दल जो मुख्यमन्त्रीको दाबी गर्दै पत्र दर्ता गराएका छन्, यसले नमिठो झट्का दिएको बताइएको छ ।  

 

 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आपसी झगडामा साथीको हत्या

  • 31 minutes ago
आपसी झगडामा साथीको हत्या

झापा । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ ।

बजेटमा सुरुङमार्गः सर्वसाधारणमा तरङ्ग

  • 55 minutes ago
बजेटमा सुरुङमार्गः सर्वसाधारणमा तरङ्ग

बलेवा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो ।

चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

  • 1 hour ago
चितवनमा छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप

चितवन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।