उपचार गराउन गएकी कैदी महिला अस्पतालको वासरुमै बलात्कृत !

Global IME
Norvic Hospital

पटना । बिहारको मुजफ्फर जिल्लामा एक महिला सामूहिक बलात्कारको शिकार बनेकी छन् । मुजफ्फर जिल्लामा एक कैदी महिलालाई कथित रुपमा सामूहिक बलात्कारको घटना सार्वजनिक भएपछि अहिले चर्चा चुलिएको छ । 

 

यो घटना मुजफ्फर जिल्लाको श्री कृष्ण मेडिकल कलेज र अस्पतालको हो । सीतामढी जेलमा बस्दै आएकी ती महिलालाई दुई जनाले बलात्कार गरेको आरोप लगाइएको हो ।

 

गत नोभेम्बर ११ तारिखका दिन ती कैदी महिलालाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । सीतामढी जेलमा रहँदै आएकी ती कैदी महिलालाई १४ नोभेम्बरको रातको समयमा श्री कृष्ण मेडिकल कलेज र अस्पतालमाको वासरुममा दुई जनाले बलात्कार गरेको बताइएको छ ।

 

यो घटना सार्वजनिक भएपछि त्यहाँको स्थानीय प्रहरी अनुसन्धानमा जुटेको छ । मुजफ्फरस्थित श्री कृष्ण मेडिकल कलेज बिहारकै सबै भन्दा ठूलो अस्पताल हो । 

 

यो घटना सार्वजकि हुनु अगावै मुजफ्फरको बालिका गृहमा करिब ३४ बालिकाहरु बलात्कृत भइसकेका पुष्टी भएको छ । त्यसपछि यो मुद्धालाई सीबीआईलाई जिम्मा लगाइएको थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 2 hours ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 2 hours ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 2 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।