अचानक जन्ती नै गायब भएको यो रहस्यमयी ठाउँ

एजेन्सी । प्राचीन किल्ला सँधै रहस्यमयी हुने गर्दछ । विश्वमा यस्ता कैयौं किल्लाहरु रहेका छन् जुन् एकदमै रहस्यमयी रहेका छन् । छिमेकी राष्ट्र भारतमा पनि एक यस्तै किल्ला रहेको छ जसबारे थप चचा गरौँ ।

 

उक्त रहस्यमयी किल्ला रहेको छ गढकुन्डारको किल्ला । यो उत्तर प्रदेशको झाँसीबाट करीब ७० किलोमिटरको दुरीमा रहेको छ । ११ औं शताब्दीमा बनेको यो किल्ला पाँच तले रहेको छ । जसमा ३ तला माथितर्फ रहेको छ भने २ तला भने अन्डरग्राउन्ड रहेको छ ।

 

 

यद्यपी यो किल्ला कहिले बन्यो र कसले बनायो भन्ने कुनै जानकारी छैन तर भन्ने गरिन्छ की यो किल्ला १५ सय देखि २ हजार वर्ष पुरानो रहेको छ । भन्ने गरिन्छ की धेरै समय पहिले यस किल्लामा जन्ती आएका थिए । घुम्दा–घुम्दै तिनीहरु तल अन्डरग्राउन्डमा गए ।

 

त्यसपछि ती सबै जन्तीहरु एकाएक गायब भए । ती ५०–६० जनाहरुको आजसम्म कुनै जानकारी रहेको छैन । त्यसपछि पनि विभिन्न रहस्यमयी घटनाहरु भएका छन् । तसर्थ तल जाने ढोकाहरु सबै बन्द गरिएको छ । 

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 2 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।