योे ढोका जसलाई ‘मृत्युको ढोका’ पनि भन्ने गरिन्छ
- मंगलबार, २७ पुष, २०७८
- 4 months ago
- विचित्र विश्व

एजेन्सी । यदि तपाईले इतिहास पढ्नु भएको अथवा सुन्नुभएको छ भने हिटलरको बारेमा पक्कै सुन्नुभएकै होला । हिटलर जर्मनीका एक क्रुर तानाशाह र यहुदीहरुका कट्टर दुश्मन थिए ।
भन्ने गरिन्छ कि दोस्रो विश्वयुद्धको क्रममा पोल्यान्डमा हिटलरको नाजी सेनाले निर्माण गरेको यातना शिविरामा करीब १० लाख मानिसहरुले ज्यान गुमाएका थिए जसमा धेरैजसो यहुदी रहेका थिए । नाजीहरुको उक्त यातना शिविर पोल्यान्डमा रहेको छ, जसलाई ‘अस्चित्ज क्याम्प’को नामबाट परिचित छ ।
यो क्याम्पको बाहिर एक ठूलो फलामको ढोका रहेको छ जसलाई ‘गेट अफ डेथ’ अर्थात मृत्युको ढोका पनि भनिन्छ । भन्ने गरिन्छ कि ठूलो संख्यामा यहुदी जनतालाई रेलमा राखेर भेँडा–बाख्रा जसरी खाँदेर यसै ढोकाबाट यातना शिविरमा लाने गरिन्थ्यो ।
त्यसपछि कति यातना दिइन्थ्यो भनेर तपाई कल्पना पनि गर्न सक्नुहुँदैन । अस्चित्ज क्याम्प यस्तो ठाउँ थियो जसलाई यसरी निर्माण गरिएको थियो कि त्यहाँबाट कोही पनि भाग्न सक्दैनथे ।
अस्चित्ज क्याम्प शिविरभित्र एक यस्तो पर्खाल छ जसलाई ‘वाल अफ डेथ’ अर्थात मृत्युको पर्खाल पनि भन्ने गरिन्छ । भन्ने गरिन्छ कि त्यहाँ प्रायजसो मानिसहरुलाई बरफको बीचमा उभ्याएर गोली चलाएर मारिन्थ्यो । नाजीहरुले यसै पर्खालमा हजारौं मानिसहरुका ज्यान लिएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० बोनस र स्मार्टफोन
- 10 minutes ago

काठमाडौँ। खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ। यस सुविधा सुचारु भए लगत्तै खल्ती प्रयोगकर्ताहरूले एनसीसी बैंक लिमिटेड खाता खल्तीमा
पोखरा अपडेटः ४९ हजार २४१ मतसहित आचार्य अग्रस्थानमा
- 12 minutes ago

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।
भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट
- 16 minutes ago

चितवन । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।