के तपाईको घरमा यस्ता चीज छन् ? छैनन् भने कहिल्यै हुनेछैन ईश्वरको कृपा
- शनिबार, २६ साउन, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
भनिन्छ कि यस्ता चीज घरमा छैनन् भने कहिले पनि ईश्वरको कृपा प्राप्त हुँदैन । यस्तोमा घरमा धन सम्पत्तिको कमी आउँछ । हिन्दु धर्मअनुसार ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ ।
तुलसी
घरमा तुलसीको बिरुवा हुनु जरुरी छ । शास्त्रमा तुलसीलाई धेरै पवित्र मानिन्छ । भनिनछ कि बिहान बिहानै तुलसीमा पानी चढाउनाले भगवान विष्णुबाट विशेष कृपा मिल्छ । यसको साथै घरमा धन(धान्य को कुनै कमी हुँदैन ।
मन्दिर, शंख र घण्टी
प्रत्येक घरमा मन्दिर हुनु जरुरी छ र मन्दिरमा पनि शंख अवश्य राख्नुहोला । पूजा गर्दा शंखमा जल भरेर राख्नुस् र पूजापछि त्यो जललाई घरमा सबैतिर छर्किनुहोस् । यसो गर्नाले तपाईंलाई माता लक्ष्मीको विशेष कृपा मिल्नेछ ।
घरमा घण्टी पनि राख्नुहोला । साँझमा बत्ती बालेपछि घण्टी अवश्य बजाउनुहोला । यसको आवाजबाट घरको हरेक कुनामा हुने नकरात्मकतामा कमी आउनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेपालले क्यानडाको सामना गर्दै
- 4 minutes ago

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानडाको सामना गर्न लागेको हो । किङ सिट
कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै
- 28 minutes ago

काठमाडौं । कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
- 50 minutes ago

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।