‘गोरखा’को पोस्टर सार्वजनिक

Norvic Hospital

काठमाडौँ । भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौं गोरखा राइफल्सका एक अधिकारीको जीवनमा आधारित फिल्म ‘गोरखा’को पोस्टर सार्वजनिक भएको छ। बलिउड अभिनेता अक्षय कुमार प्रमुख भूमिकामा रहेको फिल्मको पोस्टर अभिनेता कुमारले ट्विटरमार्फत् सार्वजनिक गरेका हुन्।

 

फिल्म गोरखा राइफल्सका अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित रहेर निर्माण भएको छ। फिल्मलाई भारतीय राष्ट्रिय पुरस्कार विजेता निर्देशक सञ्जय पूरन सिंह चौहानले गरेका छन् भने फिल्मलाई चौहान र निरज यादवले संयुक्त रुपमा लेखेका छन्। फिल्मलाई हिमांशु शर्मा र आनन्द एल रायले संयुक्त रुपमा निर्माण गरेका छन्।

 

फिल्मको पोस्टरको ुफस्ट लुकु सार्वजनिक गर्दै अक्षयले ट्विट गरेका छन्, ‘कहिलेकाहीँ तपाईंको सामु यस्ता प्रेरणावादी कथाहरु आउँछन्, तपाईं यसलाई सिनेमा बनाउन चाहनुहुन्छ। गोरखा( महान युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित यस्तै फिल्म हो।’

 

अक्षयले आफू फिल्ममा अभिनय गर्न र कार्डोजोको भूमिकामामा देखिन पाउँदा अत्यन्तै खुसी भएको पनि उल्लेख गरेका छन्।

 

इयान कार्डोजो सन् १९६२, १९६५ र १९७१ मा भारत पाकिस्तान युद्धमा सामेल थिए।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भीम रावलको पर्चा बाँड्नेहरुलाई स्वयंसेवकले बाहिर निकाले

  • 1 minute ago
भीम रावलको पर्चा बाँड्नेहरुलाई स्वयंसेवकले बाहिर निकाले

सौराह । नेकपा एमालेको नेतृत्वको लागि दावी प्रस्तुत गरेका नेता भीम रावलको पर्चा बाँड्नेहरुलाई महाधिवेशनका स्वयंसेवकहरुले बाहिर निकालेका छन्। सौराहमा जारी १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूला

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

  • 8 minutes ago
भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

गोप्य छलफलमा भीम रावल

  • 16 minutes ago
गोप्य छलफलमा भीम रावल

चितवन । नेकपा एमालेको आगामी नेतृत्वको लागि दाबी गरेका भीम रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गरेका छन्। बन्दसत्रस्थल होटल सेभेन स्टारमा उनी छलफलमा रहेको स्रोतको दावी छ। छलफलमा को को छ



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।