यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

प्रतिकात्मक तस्बिर

 

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने । 

 

–ग्रिन टीसहितको पानी मनतातो बनाएर कपालमा लगाई केही बेरमा धुने । ग्रिन टीमा एन्टिअक्सिडेन्ट तत्व हुने भएकाले कपाल झर्नबाट रोक्नुका साथै कपाल छिटो बढ्छ । 

 

–टाउकोमा दिनहुँ हल्का मसाज गर्ने । यसले जरामा रक्तसञ्चार भई कपाल झर्नबाट रोक्छ । 

 

–मेथीको रसमा दही मिसाएर कपालमा लगाउने र करिब एक घन्टापछि पखाल्ने । यसले कपाल झर्ने समस्यासँगै चाया पर्नबाट समेत बचाउँछ ।

 

–प्याजलाई काटेर कपाल झरेको ठाउँमा नियमित मसाज गर्दा कपाल झर्न बन्द हुनुका साथै नयाँ कपालसमेत उम्रन्छ । 

 

–तनावका कारणसमेत कपाल झर्ने हुन्छ । यसर्थ, तनाव व्यवस्थापन गर्न आवश्वक छ । दैनिक योगा गरेमा शरीरमा हर्मोनको मात्रा सन्तुलित राख्नुका साथै तनाव व्यवस्थापन पनि हुन्छ । 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सर्वोच्चद्वारा फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

  • 2 minutes ago
सर्वोच्चद्वारा फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सदर

काठमाडौँ । सर्वोच्च अदालतले फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई नेकपा एमालेले गरेको कारबाही सदर गरेको छ ।

आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • 22 minutes ago
आज काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । काठमाडौँ जिल्लामा थप ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ९९ जनामा र ललितपुरमा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

  • 24 minutes ago
बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफल गर्दै

काठमाडौँ । सत्तारुढ गठनबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । मन्त्रालय भागबण्डा तथा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्नको लागि तीन दलका नेताहरु जुटेका हुन् ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।