मात्र ३ हजार पाउण्डको कारण हालाण्डले हफिनहेइम जान अस्वीकार गरेका थिए

  • शुक्रबार, २ फागुन, २०७६
  • 7 months ago
  • खेल

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा खेलाडी अर्लिङ हालाण्ड हाल चर्चामा रहेका छन् । १९ वर्षीय हालाण्ड विन्टर ट्रान्सफर विन्डोमा साल्जवर्गबाट डर्टमण्ड आएका हुन् ।

 

उनले डर्टमण्डको लागि मात्र ५ खेल खेल्दा  ८ गोल गरिसकेका छन् । २० मिलियन खर्चेर डर्टमण्डले किनेका हालाण्डले हाल वार्षीय ८ मिलियन तलब डर्टमण्डबाट पाउने गरेका छन् । 

 

उनै हालाण्ड सन् २०१६ मा हफिनहेइमको लागि ट्रायल लिन गएका थिए । उनले उक्त समयमा प्रतिमहिनाको तलब ५ हजार युरो दिन माग गरेका थिए । तर, क्लबले खेलाडीलाई अधिकतम २ हजार युरो दिनसक्ने भनेपछि उनी मोल्डे पुगेका थिए ।

 

मोल्डेबाट उनी २०१९–२०२० सिजनको लागि रेडबुल साल्जवर्गको लागि खेलेका थिए । त्यसपछि उनी डर्टमण्ड आएका हुन् । डर्टमण्ड आएको केही महिनामै उनले तहल्का पिटेका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 28 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 39 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 1 hour ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।