सजिल्यै धनवान् हुन्छन् हत्केलामा यस्ताे चिन्ह हुनेहरु
- बिहीबार, १६ फागुन, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । प्रत्येक व्यक्तिको हत्केलामा कयौँ रेखाहरु रहेका हुन्छन् । तिनै रेखाहरुबाट विभिन्न आकार र चित्र बनेका हुन्छन् । जसले मानिसको भाग्यको निर्धारण गर्ने ज्यातिष शास्त्रमा उल्लेख गरिएको छ ।
भनिन्छ जुन व्यक्तिको हातमा यस्ता भाग्यशाली रेखाहरु हुन्छन् ती व्यक्तिको पूर्व जन्मको कर्मको फल भएको मान्यता रहिआएको छ । उक्त रेखाहरु भगवान् शिव र विष्णुको कृपाको कारण प्राप्त भएको कारण जीवनमा कम मेहनत गरेपनि सफल हुने विश्वास गरिन्छ ।
— समुन्द्रशास्त्रको अनुसार जसको हातमा भगवान् शिवको प्रतीक त्रिशुलको चिन्ह बनेको हुन्छ भने ती व्यक्तिहरु निकै भाग्यशाली हुने र जसलाई सवै प्रकारको सुख प्राप्त हुन्छ ।
— जुन व्यक्तिको हातको हृदय रेखाको शिरमा गुरु पर्वतको नजिक त्रिशुल चिन्ह हुन्छ ती व्यक्तिहरु समाजमा प्रतिष्ठित हुन्छन् ।
— सूर्य रेखामा त्रिशुलको चिन्ह हुनेहरु सरकारी जागीरको क्षेत्रमा लाभ लिने र उच्च पद–पतिष्ठा प्राप्त गर्न सक्षम रहन्छन् भने यस चिन्हमा अन्य रेखा जोडिएको छ भने विपरित परिणाम पनि हुनसक्छ ।
— समुन्द्रशास्त्रको अनुसार जसको हातमा दश औँलामा भगवान् विष्णुको प्रतिक चक्र चिन्ह हुन्छ जसलाई चक्रवर्ती भनिन्छ । प्राचीन समयमा यस्ता व्यक्तिलाई राजयोग प्राप्त हुने विश्वास गरिन्थ्यो । ती व्यक्ति निकै धनवान् हुने र राजकिय मानसम्मान प्राप्त गर्ने हुन्छन् ।
— हत्केलामा माछाको चिन्ह हुनुलाई पनि निकै शुभ मानिन्छ । यदि यो चिन्ह जीवन रेखा वा भाग्य रेखामा हुन्छ भने ती व्यक्तिहरु निकै भाग्यशाली र दीर्घायुको प्रतीक मानिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 46 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 49 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 1 hour ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।