इराकमा कपाल काट्ने एक हजामको कथा

Norvic Hospital

एजेन्सी । मोसुलमा एक कपाल काट्ने पसल अचानक यसरी चल्न थाल्यो सालभरीमा पनि त्यसरी चलेको थिएन । यसको कारण थियो मोसुल शहर आतंवादी संगठन आइएसबाट स्वतन्त्र हुनु । आइएसबाट मुक्त भएपछि धेरै मानिसहरु नाईको पसलमा गएका थिए । कारण थियो उनीहरु दाह्री काट्न चाहान्थे । आइएसका कारण उनीहरुले दाह्री काट्न पाएका थिएनन् । अली बशर नाम गरेका नाइको पसलमा हाल दाह्री काट्नेहरुको लामो लाइन लाग्ने गरेको छ । 

 

अली बशरको पसल पुर्वी मोसुलको इंतिसारमा रहेको छ । यस इलाकालाई हालै इराकी सेनाले आइएसको नियन्त्रणबाट मुक्त गर्न सफल भएको छ । बशन अली भन्छन्,‘जब आइएसले यस इलाकामा पहिलो पटक कदम राखेका थिए, तब पुरुषहरुलाई दाह्री काट्न प्रतिबन्ध लगाएा थिए । दाह्रीलाई स्टाइलको स्वरुप दिन आवश्यक पर्ने रेजर र धागोमा समेत रोक लगाइएको थियो । हरेक दिन आइएको नयाँ कुरामा प्रतिबन्ध लगाइ रहन्थे ।’

 

यसको सबैभन्दा ठुलो असर बशरलाई परेको थियो । दाह्रीमा रेजर लगाएको आरोपमा आइएसले बशरलाई आइएसलाई नियन्त्रणमा समेत लिएका थिए । यसपछि बशरले आफ्नो पसल नै बन्द गर्नुपर्यो । 

 

इराकी सेनाले ११ सेप्टेम्बरमा आइएसको नियन्त्रणबाट मोसुल शहरलाई मुक्त गराउन सफल भएका थिए । तर, पनि उक्त क्षेत्रका विभिन्न क्षेत्रमा गोलाबारी भएका कारण त्यहाँका बासिन्दाहरु डराउने गरेका छन् । 

 

यस कारण उक्त इलाकामा अर्को पसल खुल्न सकेको छैन । स्थानीयका अनुसार पसलमा बेच्ने सामान पनि छैन । सेनाद्धारा बाडिएका सामानहरुले यहाँका मानिसहरु जीवन निर्वाह गरिरहेका छन् । एक व्यक्तिका अनुसार यस ठाउँमा एकजना डाक्टर पनि रहेका छैनन् । यदी कसैलाई गोली लाग्छ भने उ घरमा नै मोर्ने गर्छ । तर, केही समययता उक्त ठाउँको स्थिति सामान्य हुँदै आइरहेको छ ।  

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

  • 8 minutes ago
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । विरामी परेपछि उनलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्तपतालबाट उनी आइतबार डिस

मलेसियामा एक नेपालीको मृत्यु

  • 15 minutes ago
मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।

मनी लड्रिङ केश: सोधपुछका लागि बारम्बार बोलाउँदा पनि गइनन् अभिनेत्री ज्याकलिन फर्नानडेज

  • 20 minutes ago
मनी लड्रिङ केश: सोधपुछका लागि बारम्बार बोलाउँदा पनि गइनन् अभिनेत्री ज्याकलिन फर्नानडेज

एजेन्सी । मनी लड्रिङ केशमा इडीले बारम्बार सोधपुछका लागि बोलाउँदा पनि अभिनेत्री ज्याकलिन फर्नानडेज अनुपस्थित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।