कति उमेर पुगेका महिलाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ
- आइतबार, २५ फागुन, २०७६
- 3 years ago
- जीवनशैली

एजेन्सी । यदी तपाईको उमेर ३० भन्दा बढी रहेको छ भने तपाईले सावधानी अपनाउनु पर्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । एक अध्ययनका अनुसार ३० वर्षभन्दा अधिक जो मानिसहरु छन्, सामान्यभन्दा बढी जसले आराम बढी गर्छन् वा अल्छी हुन्छन् उनीहरुलाई बुढेसकालले घेर्ने गर्छ ।
जो पुरुष र महिलाको उमेर ३० वर्षभन्दा धेरै छ वैज्ञानिकका अनुसार महिलाहरुको आफ्नो लाइफस्टाइलमा ख्याल गर्नुपर्छ नत्र भने उनीहरुको उमेर ८ वर्षसम्म घट्न सक्छ ।
रिसर्चका अनुसार जो महिलाहरु कम शारिरीक मेहनत भएका काम गर्छन् उनीहरुलाई धेरै सावधानी हुनुपर्छ ।
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयको सेन डियोगो स्कुल अफ मेडिसिनका वैज्ञानिकले आफ्नो रिसर्चमा दाबी गर्दै भनेका छन् जो महिलाहरु दैनिक ४० मिनेट भन्दा कम समय हल्का बाट भारी मेहनत गर्छन् उनीहरुको शरिरमा टेलोमीरिज सानो हुन्छ ।
रिसर्चका अनुसार टेलोमीरिज क्रोमोसोम्सलाई सम्भावित नोक्सानबाट बचाउने डिएनए स्ट्रेड्सको अन्तिम भागमा रहेको छोटो छोटो क्यापमा हुन्छन् । जब उमेर बढ्दै गर्छ तब यो पनि तीब्र रुपमा सानो हुन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
थाहा पाउनुहोस्, सलादमा नुन हालेर खानुहन्छ कि हुँदैन ?
- 2 minutes ago

एजेन्सी । सलादमा नुन मिसाएर खाने मानिसले आफ्नो स्वास्थ्यको लागि सानो गल्ती गरिरहेका हुन्छन् ।
‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’
- 7 minutes ago

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्
वास्तु टिप्सः यस दिशामा बसेर पूजा गर्नु शुभ मानिन्छ
- 11 minutes ago

एजेन्सी । पूजा गर्ने सही दिशाबारे थाहा पाउनु भएको छ ? वास्तुशास्त्र अनुसार पूजा गर्दा आफ्नो मुख पूर्व वा उत्तर दिशामा राख्नुपर्छ । यीमध्ये पूर्व दिशातर्फ फर्केर पूजा गर्नु उत्तम हुन्छ । किनभने पूर्व
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
थाहा पाउनुहोस्, सलादमा नुन हालेर खानुहन्छ कि हुँदैन ?

एजेन्सी । सलादमा नुन मिसाएर खाने मानिसले आफ्नो स्वास्थ्यको लागि सानो गल्ती गरिरहेका हुन्छन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।