‘कसौटी जिन्दगी -२’की कोमोलिका अचानक शोबाट किन गायब !

Global IME
Norvic Hospital

एजेन्सी । पछिल्लो समय एकता कपूरको चर्चित सिरियल ‘कसौटी जिन्दगी -२’ का कारण हिना खान चर्चामा छन् । कोमलिकाको भुमिका निभाइरहेकी हिना खानले यस शोमा ग्राण्ड इन्ट्री गरेकी थिइन् । उनको थोरै झलकले नै दर्शकहरु कोमलिकाको दिवाना बनिसकेका छन् । तर यस सिरियलको केही एपिसोडपछि हिना अचानक गायब भएकी छन् । 

 

यस शोमा हिना खान अचानक गायब भएपछि उनका दर्शकहरुले उनलाई धेरै सम्झिरहेका छन् । स्पटव्वईको रिपोर्ट अनुसार अझैँ केही समयका लागि हिना खान आफ्नो दर्शकहरुबाट टाढा नै रहनेछन् ।

 

भर्खरै ‘कसौटी जिन्दगी २’ को हिस्सा बन्नु भन्दा पहिल्यै हिनाले अन्य प्रोजेक्टमा पनि साइन् गरेकी थिइन् । यसका साथै उनले आफ्नो अप कमिङ शोको लागि बाइक राइडिङ पनि सिकिरहेकी छन् । 

 

केही समय पहिले हिना खान आफ्नो व्वइफ्रेण्ड रक्की जयसवालको साथमा माल्दिब्स घुम्न गएकी थिइन् । यो पनि काराण हुनसक्छ, जसको कारण उनी लगातार शोमा देखिरहेकी छैनन् । यस शोको कोमोलिकाको डाइलग पनि सोसल मिडियामा निकै हिट भएको थियो । कोमोलिकाको डाइलगको टिक टक भिडियोहरु पनि बनाइएका छन् । हिना खानले यसको क्रेडिट भने निर्मात्री एकता कपूरलाई दिएकी छन् ।

 

यो भन्दा पहिल्यै हिना खान टिभि शो ‘ये रिस्ता क्या कहलता है’ र ‘बिग बोस’ मा देखिएकी थिइन् । हिनाले एकता कपूरको ‘कसौटी जिन्दगी २’ मा नेगेटिभ रोल प्ले गर्दै आइरहेकी छन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 10 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 2 hours ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।