'सबैभन्दा ठूलो र भयानक बाटोमा मोदी, बुन्दै छन् यस्ताे जाल'

एजेन्सी । हिन्दुस्तान टाइम्सका अनुसार अमेरिकाका अर्बपति तथा समाजसेवी जर्ज सोरोसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दावोसमा भएको वर्ल्ड इकॉनोमिक फोरमको बैठकमा निशाना बनाएका थिए र भनेका थिए कि भारतलाई हिन्दु राष्ट्रवादी देश बनाउँदैछन्।

 

जर्ज सोरोसले भनेका थिए,‘यो भारतको लागि सबैभन्दा ठूलो र भयानक आघात हो, जहाँ प्रजातान्त्रिक तवरले चुनिएका नरेन्द्र मोदीले भारतलाई हिन्दू राष्ट्रवादी देश बनाउँदैछन्।’

 

उनले यो पनि भनेका थिए,‘ प्रधानमन्त्रीले त्यहाँका जनतालाई कश्मीरमा प्रतिबन्ध लगाएर लाखौँ मुस्लिमहरूको नागरिकता हटाउने धम्की दिएर सजाय दिदैँछन्।’

 

जर्ज सोरोसले यी कुरा जम्मू कश्मीरबाट धारा ३७० हटाउने र नयाँ नागरिकता कानूनको सन्दर्भमा भनेका थिए।

 

साथसाथै उनले अमेरिका र चीनलगायत विश्वको आर्थिक शक्तिको आलोचना गरे र उनीहरूलाई तानाशाह पनि भनेका थिए।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

  • 16 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देसवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 27 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 1 hour ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।