कहिल्यै यस्ता डरलाग्दा फिल्महरु हेर्नु भएको छ ?

Global IME
Norvic Hospital

एजेन्सी । विश्वमा बन्ने चलचित्रको तथ्याङ हेर्ने हो भने २० प्रतिशत चलचित्र हरर बनिरहेका छन् । हरर चलचित्र हेर्ने दर्शकको आफ्नै जमात छ । हरर चलचित्र हेरेर दर्शक डराउने अनि रमाउने गर्छन् ।

 

आज हामी चर्चा गछौँ , ९ त्यस्ता डरलाग्ने चलचित्रहरुको बारेमा जसले दर्शकलाई डराउन समेत सफल भएको छ भने अवार्ड पनि हात पार्न सफल भएको छ ।

 

 दि एक्जारसिस्ट

बिश्वभर प्रख्यात अवार्डको रुपमा मानिन्दै आएको ओस्कार अवार्डमा नोमिनेशनमा पर्ने सफल भएको ‘दि एकजारसिस्ट’ १९७४ मा बनेको हो । यो अमेरिकाको पहिलो ओस्कार नोमिनेसनमा परेको चलचित्र हो । चलचित्रमा एउटी केटीको शरिरमा प्रेतको साया पर्ने र त्यो सँग लड्नुलाई डरलाग्दो तरिकाबाट देखाइएको छ । यसै चलचित्रको कथालाई लिएर राम गोपाल बर्माले बलिउडमा ‘भुत’ नामक चलचित्र बनाएका छन् ।

 

 ईविल डेड

सन् १९८१ मा ‘ईविल डेड’को पहिलो सिरिज आएको थियो । एक प्रेत आत्माको किताव जसमा शैतानी आत्मा एक लोकबाट अर्को लोकमा आउने जाने गर्छन् । उसलाई जंगलमा लुकाइएको थियो । केही बर्षपछि एउटा समुहले त्यो किताव खोल्छ । २०१३ मा रिबुट गरिएको यो फिल्म देश विदेशमा समेत केही अवार्ड जितेको छ ।

 

 कन्ज्युरिङ

हलिउड चलचित्र ‘कन्ज्युरिङ’ लाई ओस्कार अवार्ड नमिलेता पनि यसलाई क्रिटिक्सले सबैभन्दा डराउने चलचित्रको रुपमा घोषित गरेको थियो । चलचित्रमा भुतप्रेतलाई समात्ने एक जोडीको बारेमा आधारित छ । यो चलचित्र प्रदर्शन हुदाँ एक्लै नहेर्न आग्रह गरिएको थियो ।

 

दि रिङ्ग

सन् २००२ मा रिलिज भएको अमेरिकी चलचित्र ‘द रिङ’ एक जापनिज चलचित्रमा आधारित छ । यो चलचित्रले देश बिदेशका केही अवार्डहरु समेत जितेको छ ।

 

 स्लीपी होलो

१९९९ मा रिलिज भएको ‘स्लीपी होलो’ एक अमेरिकी हरर चलचित्र हो । यो चलचित्रले ओस्कारमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो ।

 

ड्रैकुला

सन् १९९२ मा रिलिज भएको चलचित्र ‘ड्रेकुला’ ब्रेम स्टोकरको चलचित्रमा आधारित छ । यो चलचित्रले स्ट्युम, मेकअप र साउण्डबाट तीन ओस्कार अवार्ड जितेको छ ।

 

साईलेन्स अफ दि लेन्ब्स

एक रियिल किलरको काहानीमा आधारित रहेको चलचित्र ‘साइलेन्स अफ दि लैन्ब्स’ले सर्वश्रेष्ठ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री र स्क्रिनप्लेबाट ओस्कार अवार्ड जितेको छ ।

 

रोजमैरी बेबी

निर्देशक रोम पोलास्कीको निर्देशनमा बनेको चलचित्र ‘रोजमैरी बेबी’ सन् १९७८ मा प्रदर्शन भएको थियो । यो चलचिले एक ओस्कार र एक गोल्डन ग्लोब अवार्ड जितेको थियो ।

 

भूत

राम गोपाल वर्माको चलचित्र ‘भूत’बाट उर्मिलालाई फिल्म फेयर अवार्ड हात पारेको थियो ।। यो चलचित्र अमेरिकी फिल्म ‘दि एक्जारसिस्ट’ प्रेरित हो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज चैते दशैँ पर्व मनाइँदै

  • 53 minutes ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 1 hour ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा

  • 1 hour ago
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।