क्रुर श्रीमान् !
- शुक्रबार, ११ साउन, २०७५
- 3 years ago
- विचित्र विश्व

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।
तर, तपाईलाई यो सुन्दा अचम्म लाग्नसक्छ कि म्यानमार र चिनको मुन आदिबासीहरुका पुरुषहरु आफ्ना श्रीमतिहरु कुरुप बनाएर राख्छन् ।
यसका लागि उनीहरु कुनै कसर बाँकी राख्दैनन् ।
यस जनजातिका पुरुषहरु आफ्ना श्रीमतिहरुको अनुहारमा भद्दा ट्याटु बनाउने काम गर्छन् । ट्याटु सुंगर, गाइको मलबाट बनाउने गरिन्छ जसलाई घृणाको सुचक मानिन्छ । यस ट्याटुलाई बनाउन उनीहरु जंगली विरुवाको प्रयोग गर्छन् ।
यो ट्याटु भद्दा मात्र नभई बनाउन समेत निकै कष्ट हुने गर्छ । यसैका कारण महिलाहरुमा विभिन्न खाले सक्रमण हुने सम्भावना पनि उच्च रहेको हुन्छ । यो चलन निकै पुरानो समेत भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यस परम्पराको कारण यसको पछाडि असुरक्षालाई लिइएको छ । म्यानमार धेरै वर्ष पहिला राजशाही थियो र निर्दयी राजा आफ्नो क्षेत्रका सुन्दर महिलाहरुप्रति नराम्रो नजर राख्ने काम गर्थे ।
साथै उनीहरुको बलात्कार समेत गर्ने गर्थे । यो समस्यासँग लड्नका लागि जनजातिका मानिसहरुले महिलाको सौन्दयै बिगार्ने काम गरे । उनीहरुका अनुसार जब महिलाको सुन्दरताको आकर्षण नै रहँदैन तब उनीहरुलाई कसैले अपहरण गर्न सक्दैनन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला
- 34 minutes ago

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त
- 1 hour ago

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक
सन्दीपले लंका प्रिमियर लिग खेल्ने
- 1 hour ago

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।