एक सेकेन्डबारे १० रोचक कुरा

 एजेन्सी । हामीले १ सेकेन्डलाई वास्ता गर्दैनौं । कुरामा कुरा चल्दा भन्ने गरिन्छ ‘जम्मा एक सेकेन्ड है’ भनेर ।

अर्थात हामीले एक सेकेन्डलाई सामान्य ठान्दछौं । उक्त समयमा विश्वमा के–कस्तो घटना घट्छ त्यसबारे चर्चा गर्दैछौं । यसले समयको महत्वबारे पनि प्रष्ट पार्नेछ । 

१. अर्को एक सेकेन्डमा अन्तरिक्षमा ३० सुपरनोभा विस्फोट हुनेछ । 

२. पृथ्वी अर्को एक सेकेन्डमा अन्तरिक्षमा ३० किलोमिटर पर सर्नेछ । 

३. अर्को एक सेकेन्डमा २ जना व्यक्ति बिहे गर्नेछन् । 

५. एक सेकेन्डमा तपाईको शरीरका १६ लाख कोशीका मर्नेछन् । 

६. विश्वभरमा एक सेकेन्डमा ९२६ रुख काटिनेछन् । 

७. एक सेकेन्डमा २०० किलो फोहोर समुद्रमा बगाइन्छ । 

८. एक सेकेन्डमा पृथ्वीमा ४ बच्चाले जन्म लिन्छन् । 

९. एक सेकेन्डमा दुई व्यक्तिको मृत्यु भइसक्छ । 

१०. एक सेकेन्डमा १४०० व्यक्तिले यौनसम्पर्क गर्दै हुनेछन् ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

  • 5 hours ago
राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

  • 6 hours ago
पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

कुन अंग फरफराउँदा के हुन्छ ?

  • 6 hours ago
कुन अंग फरफराउँदा के हुन्छ ?

एजेन्सी । ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ ।

पर्यटन

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकार, बलेवामा सम्भावना

पोखरा । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भएकाले प्याराग्लाइडिङका लागि पोखराको विकल्पमा बलेवालाई राखिएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व