चारजनाभन्दा बढी सन्तान भएमा आजीवन 'इनकम ट्याक्स' माफी हुने

Norvic Hospital

एजेन्सी । हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्वनले आइतबार देशका नाममा अजबगजबको भाषण दिए । उनले भने, ‘जो महिला चारभन्दा बढी बच्चा जन्म दिन्छन् उनीहरुले आजीवन इनकम ट्याक्स दिन पर्दैन ।’

 

यसबाहेक ज्यादा बच्चा भएका परिवारलाई विभिन्न खाले वित्तिय मदत तथा सब्सिडी दिने उनले बताए । 

 

पछिल्लो समय हंगेरीको जनसंख्यामा निकै कम वृद्धि भएपछि सरकारले यस्तो निर्णय लिएको हो । सरकारले बच्चा पाउन महिलाहरुलाई यस्तो प्रोत्साहन अफर गरेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

हंगेरीका प्रधानमन्त्री युरोपियन युनियनको दोस्रो देशबाट बाहिर आउने मानिसलाई शरण दिने पक्षमा छैनन् । उनले लामो समयदेखि शरणार्थीलाई शरण नदिने पक्षमा बोल्दै आइरहेका छन् । 

 

युरोपको मुल जनसंख्यालाई वृद्धि गर्नुपर्ने उनको तर्क रहेको छ । यसमा शरणार्थीहरुसँग नै लेनदेन गर्ने सवाल समेत नरहेको उनले बताएका छन् । उनका अनुसार शरणार्थीलाई शरण दिदै जाने हो भने इसाइको संख्या कम हुने र मुस्लिम बाहुल्यता बढ्नेछ ।  

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

  • 16 minutes ago
जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।

महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

  • 21 minutes ago
महाकालीमा डुङ्गा दुर्घटनाः एक जनाको मृत्यु, एक जना बेपत्ता

महाकाली । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

  • 41 minutes ago
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । आज दिउँसो चार बजे नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आज बस्ने बैठकमा मंसिरमा हुन गइरहेको महाधिवेशनबारे चर्चा हुने बताइएको छ ।



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।