चीन र भारतः कुन देश कति शक्तिशाली ?

Norvic Hospital

एजेन्सी । बेलाबेलामा डोकलामलाई लिएर भारत र चीनबीच ठुलै विवाद हुनेगर्छ । कुटनीतिक सम्बन्धभन्दा पनि माथि गएर यी दुई देशले युद्धको धम्की दिने गरेका छन् ।

 

उनीहरुले आफ्नो देशको तागत कति छ यसबारे पनि विश्लेषण गरिरहेका छन् । सैन्य शक्तिमा चीन सरकारले गरेको लगानी हेर्ने हो तुलनात्मक रुपमा चीन शक्तिशाली रहेको छ ।

 

चीनले सैन्य शक्तिमा गरेको उपलब्धिले उ विश्वकै शक्तिशाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । भारत पनि चीनभन्दा त्यति कमजोर रहेको छैन ।

 

शक्तिशाली राष्ट्रको सुचीमा भारत चौथो स्थानमा रहेको छ । भारत र चीनको सैन्य लगायत अन्य अवस्था कस्तो रहेको छ तलुनात्क रुपमा यस्तो रहेको छ । 

 

विषयहरु

१. सैन्य शक्तिको सुचीमा

भारतः ३ (१३३)

चीनः ४ (१३३)

 

२. कुल जनसंख्या

भारतः १,२६,६८,८३,५९८

चीनः १,३७,३५,४१,२७८ 

 

३. दक्ष जनशक्तिको संख्या

भारतः ६१,६०,००,०००

उत्तर कोरियाः ७५,००,००,०००

 

४.मिलिटरी सर्भिसका लागि फिट जनसख्या

भारतः ४८,९६,००,०००

चीनः ६१,९०,००,०००

 

५. वार्षिक मिलिटरीमा भर्ती हुनसक्ने दक्ष जनशक्ति

भारतः २२,९०००००

चीनः १,९५,५०,०००

 

६. युद्धका लागि तयार सैन्य शक्ति

भारतः १३,६२,५००

चीनः २२,६०,०००

 

७. कुल सैनिक जनसंख्या

भारतः ४२,०७,२५०

चीनः ३७,१२,५००

 

८. डिफेन्स बजेट

भारतः ५१,००,००,००,००० अमेरिकी डलर

चीनः १,६१,७०,००,००,००० अमेरिकी डलर

 

९. बाह्य ऋण

भारतः ५,०७,००,००,००,०००  अमेरिकी डलर

चीनः ५,००,००,००,००० अमेरिकी डलर 

 

१०. फरेन रिजर्व

भारतः ३,५९,१०,००,००,०००  अमेरिकी डलर

चीनः ६,००,००,००,००० अमेरिकी डलर

 

११. कुल एयरक्राफ्ट

भारतः २,१०२

चीनः २,९५५

 

१२. फाइटर–इन्टरसेप्टर्स

भारतः ६७६

चीनः १२७१ 

 

१३. अट्याक इयरक्राफ्ट

भारतः ८०९

चीनः १३८५

 

१४. मिलिटरी ट्रान्सपोर्ट एयरक्राफ्ट

भारतः ८५७

चीनः ७८२

 

१५.कुल मिलिटरी ट्रेनर एयरक्राफ्ट

भारतः ३२३

चीनः ३५२

 

१६. कुल मिलिटरी हेलिकप्टर

भारतः ६६६

चीनः ९१२

 

१७. कुल अट्याक हेलिकप्टर

भारतः १६

चीनः २०६

 

२०. कुल मिलिटरी सर्भिसयोग्य एयरपोर्ट

भारतः  ३४६

चीनः ५०७

 

२१. ट्याक क्षमता

भारतः ४४२६

चीनः  ६४५७

 

२२. हातहतियारले सुसज्जित लडाकु सवारीहरु

भारतः ६७०४

चीनः ४७८८

२३. सेल्फ प्रोपेल्ड आर्टीलरी

भारतः २९०

चीनः १७१०

 

२४. टाउड आर्टिलरी

भारतः ७४१४

चीनः  ६२४६

 

२५. रकेट प्रोजेक्टर्स

भारतः २९२

चीनः १७७०

 

२६. कुल नाभल एसिस्ट

 भारतः २९५ 

चीनः ७१४

 

२७. एयरक्राफ्ट क्यारिअर्स

भारतः ३

चीनः १

 

२८. सबमरिन्स

भारतः १५ 

चीनः ६८

 

२९. फ्रिगेट्स

भारतः १४

चीनः ५१

 

३०. विध्वंसक

भारतः ११

चीनः ३५

 

३१. करभेट्स

भारतः २३

चीनः ३५

 

३२. प्यारोल क्राफ्ट

भारतः १३९

चीनः २२०

 

३३. माइन वारफेर क्राफ्ट

भारतः  ६

चीनः ३१

 

३४. मर्चेट मरिन क्षमता

भारतः  ३४०

चीनः  २,०३०

 

३५. लेबर फोर्स क्षमता

भारतः  ५१,३७,००,०००

चीनः ८०,५९,००,०००

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 4 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 5 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।