भारतमा कोरोना कहरः संक्रमितले न भेन्टिलेटर पाए, न एम्बुलेन्स, अन्ततः ठेलामा लैजानु पर्यो शव

प्रतिकात्मक तस्बिर

एजेन्सी । कोरोनाबाट भारतमा मर्नेहरुको संख्या दिनप्रतिदिन बढेको छ । मृत्युको एउटा पिडा त छँदैछ त्यसमाथि हुने अमानविय व्यवहारले अर्को कहाली लाग्दो अवस्था पनि भारतमा देखिएको छ । 

 

भारतको पुणेमा एकजना कोरोना बिरामीलाई अस्पतालमा न भेन्टिलेटर मिल्यो न मरेपछि शवका लागि एम्बुलेशन नै । 

 

अन्ततः उनको शव ठेलामा राखेर घाटसम्म पुर्याइएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

पछिल्लो समय महाराष्ट्रमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । यसै कारण एक ४५ वर्षिय कोरोना संक्रमितले अस्पतालमा भेन्टिलेटर पाएनन् ।

 

भेन्टिलेटरमा उपचार हुन नसक्दा उनको मृत्यु हुन पुग्यो । मृत्यु पश्चात पनि उनको शव व्यवस्थापनका लागि एम्बुलेन्सको व्यवस्था हुन सकेन । भारतमा कोरोना तीब्र रुपमा फैलिएपछि व्यवस्थापनमा पनि चरम लापरबाही भएको घटनाहरु बाहिर आइरहेका छन् । 

 

यो घटना पुणेदेखि २० किलोमिटर पर खानापुर गाउँको रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

  • 3 minutes ago
ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग स

औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयारः प्रधानमन्त्री

  • 8 minutes ago
औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयारः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन् ।

नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन

  • 14 minutes ago
नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन

चितवन । पहिरो हटाएसँगै नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन हुन थालेको छ । शुक्रबार बिहान गएको पहिरोको कारण अवरुद्ध भएको सडक पन्छाएसँगै दुईतर्फी रुपमै संचालन हुन थालेको चितवन ट्राफिक प्रहरी



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।