दक्षिण भारतीय फिल्मका चर्चित पाँच कमेडियनहरु, कसको कमाइ कति
- बुधबार, ११ पुष, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

फिल्ममा कमेडियनको भुमिकाले धेरै अर्थ राख्छ । यही कारणले हरेक फिल्ममा कोही न कोही कमेडियन भएकै हुन्छन् । बलिउडमा जस्तै साउथ फिल्म इन्डस्ट्रीमा पनि केही कमेडियन धेरै नै लोकप्रिय छन् ।
यीमध्ये ब्रम्हानन्दम सबैभन्दा चिनिएको अनुहार हो । अहिलेसम्म १ हजार भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले प्रतिदिन ३ लाख भारतिय रुपैयाँ चार्ज गर्छन् ।
बम्हानन्दमबाहेक साउथमा अन्य धेरै कमेडियनहरु छन् जसले राम्रो पारिश्रमिक लिने गरेका छन् । यस्ता छ साउथका लोकप्रिय कमेडियनको पारिश्रमिक रेट
१. ब्रम्हानन्दम
अहिले सम्म १००० भन्दा बढी फिल्ममा काम गरिसकेका ब्रम्हानन्दमले प्रतिदिन ३ लाखभारु पारिश्रमिक लिने गरेका छन् ।
२. अलीबाशा
साउथका अर्का लोक प्रिय कमेडियन अलीबाशाले प्रतिदिन २ लाख रुपैंया चार्ज गर्छन् ।
३. सप्तागिरी
खास नाम बैंकट प्रभु प्रसाद रहेका सप्तगिरीले प्रतिदिन डेढ लाखभारु पारिश्रमिकलिने गरेका छन् । उनलाई साउथकामिनीब्रम्हानन्दमपनि भनिन्छ ।
४. पोसानी कृष्णा
पोसानी कृष्णा मुरलीअभिनेताको साथमा लेखक र निर्देशकपनिहुन् । उनले १५० भन्दा बढि फिल्मपनि लेखेका छन् । उनले साउथफिल्ममाकमेडियनको रोल गरेबापतप्रतिदिन डेढ लाखभारु लिन्छन् ।
५. रघु बाबु
तेलगुफिल्मकाचिरपरिचितकमेडियन रघु बाबुले प्रतिदिन एक लाखभारु पारिश्रमिक लिन्छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता
- 3 minutes ago

उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेट
केपी ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने
- 9 minutes ago

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। एमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म का
न्यायाधीश भट्टराईको प्रश्नः नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र?
- 56 minutes ago

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन असमर्थ भएका छन्। शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।