राइपुरमा सुरक्षा व्यवस्था कडा

राइपुर, भारत । छत्तिसगढको दन्तेवडा जिल्लामा सशस्त्र बल र जिल्ला प्रहरी बलको गस्ती समूहलाई लक्ष्यगरी भारतीय नक्सालवादी, सशस्त्र माओवादीले पाँच जना प्रहरीको हत्या गरेपछि राइपुर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको समाचार छ । 

 

उक्त समूहलाई लक्षित गरी हानिएको वमबाट आइतबार साँझ कम्तीमा पाँच जना प्रहरीको निधन भएको र अरु कैयाँ घाइते भएका भारतीय प्रहरीले जनाएको छ । 

 

राइपुरको दन्तेवडा जिल्ला नक्सालवादी समूहको बढी नै प्रभाव रहेको जिल्ला हो । त्यहाँ नक्सालवादी गतिविधि नियन्त्रण अभियानका प्रहरी नायब महानिरीक्षक सुन्दरराज पीले त्यस घटना यता उक्त क्षेत्रमा सुरक्षाको कडा प्रत्याभूति गरिएको बताएका छन् । 

 

उहाँले दन्तेवडा मात्र नभएर राइपुरका कैयौँ क्षेत्रमा थप प्रहरी बल खटाइएको बताए । सुरक्षाकर्मीले लुकिछिपी आक्रमण गर्ने समूहको खोजी जारी राखेको बताएको छ । 

 

भारतका ती नक्सालवादी समूहले उक्त आक्रमणमा शक्तिशाली विष्फोटक पदार्थको प्रयोग गरेको पाइएको थियो । उक्त घटनाको पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । 

 

सो क्षेत्रमा विगत लामो समयदेखि भारतीय माओवादीहरुले हिंसा मच्चाउने गरेका छन् । उक्त क्षेत्रमा उनीहरुले विशेषगरी सुरक्षाकर्मीहरुलाई नै बढी तारो बनाएको पाइन्छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कति छ आदित्य र उनको हुनेवाला श्रीमति श्वेताको सम्पत्ति ?

  • 15 minutes ago
कति छ आदित्य र उनको हुनेवाला श्रीमति श्वेताको सम्पत्ति ?

एजेन्सी । आदित्य नारायण झा यस वर्षको अन्त्यमा अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्दैछन् । उनीहरुको भेट फिल्म सापितको सेटमा भएको थियो ।

अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

  • 27 minutes ago
अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

एजेन्सी । अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो ।

फ्रान्समा फेरि तीब्र रूपमा कोरोना संक्रमण फैलियो

  • 30 minutes ago
फ्रान्समा फेरि तीब्र रूपमा कोरोना संक्रमण फैलियो

एजेन्सी । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।