अचम्मका जीवहरु ! जसको रगत रातो हुँदैन

एजेन्सी । तपाइलाई थाहा छ, मानिसको रगत रातो हुन्छ, साथै थुप्रै जीवजन्तुको रगत प्रायजसो रातो नै हुने गर्दछ । तर यसको अलावा विश्वमा यस्ता अन्य जीवहरु पनि रहेका छन् जसको रगत रातो नभई हरियो, पहेँलो तथा नीलो हुने गर्दछ । 

 

१. अक्टोपस

यो एक समुद्री जीव हो । कैयौं देशमा मानिसहरु यसको भोजन पनि गर्दछन् । तर तपाइलाई अचम्म लाग्न सक्छ की ८ खुट्टा हुने यो जीवको रगत नीलो हुन्छ । 

 

 

२. सी–कुकम्बर

यो पनि समुद्री जीव हो जसलाई सी–कुकम्बरको रुपमा चिनिने गरिन्छ । यो जीव देख्दा हरियो भएपनि यसको रगत भने पहेँलो हुन्छ । 

 

 

३. पीनट वर्म

यो पीनट वर्म हो । तपाइलाई अचम्म लाग्न सक्छ की यसको रगतको रङ्ग बैजनी हुन्छ । 

 

 

४. न्यु गिनिया (छेपारो)

न्यु गिनिया नामको यस छेपारोको रगत हरियो रङ्गको हुन्छ । 

 

 

५. अन्टार्कटिक आइफिश

यो एक माछा हो, जसलाई कोर्कोडाइल आइफिश भनिन्छ । यो अन्टार्कटिकाको गहिराईमा पाइन्छ भने यस माछाको रगत रङ्गहीन र पारदर्शी हुने गर्छ । 

 

 


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 3 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 3 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 3 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।