लगातार बलिरहेको यो बल्ब !

एजेन्सी । सामान्यतया कुनै पनि बिजुली बल्ब किन्नुपर्दा कम्पनीले त्यसमा मुश्किलले दुई–तीन वर्षको ग्यारेन्टी दिने गर्छ । तर कुनैपनि बल्ब लगातार दुई–तीन वर्षसम्म लगातार बलिरहने सायदै हुन्छ ।

 

तर तपाइलाई सुन्नमा अचम्म लाग्न सक्छ, विश्वमा यस्तो एक बल्ब पनि रहेको छ, जुन ११८ वर्षदेखि लगातार बलिरहेको छ । यो आजसम्म पनि कहिल्यै निभेको छैन । यो अचम्मको बल्बलाई शेल्बी इलेक्ट्रोनिक कम्पनीले बनाएको थियो, जसलाई पहिलो पटक सन् १९०१ मा पहिलो पटक बालिएको थियो । त्यसबेला देखि आजसम्म यो बल्ब बलिरहेको छ ।

 

मिडिया रिपोर्ट अनुसार सन् १९३७ मा बत्तिको तार फेरबदल गर्दा यो बल्बलाई पहिलोपटक बन्द गरिएको थियो । तार फेरेपछि पुनः बल्बलाई बालियो । यो बल्बको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता गरिएको छ । यसका साथै यो बल्बको निगरानी सीसीटिभीबाट गरिन्छ । ४ वाट बिजुलीबाट चल्ने यो बल्ब २४ घण्टा नै बलिरहन्छ । यसका साथै सन् २००१ मा यस बल्बको १०० औं जन्मदिन धुमधामको साथ मनाइएको थियो । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

  • 8 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 15 minutes ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।

यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

  • 1 hour ago
यी हुन् साउथ फिल्मका १० महँगी अभिनेत्री

एजेन्सी । दक्षिण भारतीय फिल्म अर्थात् साउथ फिल्मको क्रेज नेपालमा पनि निकै रहेको छ । यसको उदाहरण युट्युबमा कुनै साउथ इन्डियन फिल्म अपलोड भएमा नेपालमा त्यो ट्रेन्डिङको पहिलो नम्बरमा आउँछ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।