यो रहस्यमयी खाडल, कसैले गहिराई नाप्न नसकेको यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ

एजेन्सी । विश्वमा अनौठा घटनाहरु घटिरहन्छन् । त्यस्ता घटनाले मानिसलाई अचम्मित बनाउँछन् । यस्तै एक रहस्यमयी घटना चेक रिपब्लिक देशको ‘होउस्का क्यासल’मा पनि घटेको थियो ।

 

 

मान्ने गरिन्छ की त्यहाँ एक रहस्यमयी खाडल रहेको छ जसको गहिराई आजसम्म कसैले मापन गर्न सकेका छैनन् । यो पनि भन्ने गरिन्छ की यसको गहिराई यतिसम्म रहेको छ भने, सिधा नर्क सम्म पुगेको अनुमान लगाइन्छ । होउस्का क्यासलको निर्माण सन् १२५३ देखि १२७८ को बीचमा बनाइएको थियो ।

 

 

खासगरी यस घर निर्माणको पछाडिको रहस्य यहाँ बस्ने ग्रामिण समुदायको उद्देश्य रहेको थियो की त्यस रहस्यमी खाडललाई ढाक्नु । जसको गहिराई अनन्त अर्थात मापन गर्न असम्भव रहेको छ । यसलाई ‘नर्कको द्वार’ पनि भन्ने गरिन्छ । स्थानीय मानिसहरु मान्ने गर्दथे की सुर्यास्त पछि उक्त रहस्यमयी खाडलबाट भयानक जीव निस्कन्थे (कालो पँखेटा भएका जीव जुन आधा मानव थिए भने आधा जनावर) ।

 

 

ती भयानक जीव पुरा देशमा घुम्ने गर्दथे । यस होउस्का क्यासल भित्र काम गर्ने कामदारहरु सँधै जिकिर गर्छन् की उनीहरुले भवनको तल्लो तलामा अनौठो आवाज सुन्छन् । कैयौं पटक यहाँ घुम्न आउने मानिसहरु चिच्याउने र रुने गरेको आवाज सुनिने पनि उनीहरु बताउँछन् ।

 

 

यस घरका मालिक पनि बताउँछन् की उनले व्यक्तिगत रुपमा घरभित्र केही असाधारण गतिविधिहरु देखेका छन् । एकपटक आफ्ना साथीहरुसँग घरभित्र पार्टी गरिरहेको अवस्थामा डिनर टेबलमा रहेको एक गिलास अचानक हावामा उड्न थाल्यो । यो देखेर सबैको होस उड्यो र तत्काल त्यहाँबाट उनीहरु भागे । 

 

 


थप समाचार

पूर्विय सभ्यता: विश्वविख्यात महापुरूषहरूको दृष्टिमा

  • 13 minutes ago
पूर्विय सभ्यता: विश्वविख्यात महापुरूषहरूको दृष्टिमा

लेख्ने विषयको चयन गर्न नसकेर स्रष्टा सधै द्वन्द्वमा हुन्छन् । व्यक्ति लेख्ने कि समस्टी, विषय लेख्ने कि वस्तुता, वर्तमानमा रुमलिने कि अतीततिर चढ्ने, अथवा अनागततिर कल्पना प्रक्षेपण गर्ने... यस्ता दोधार

सेती नदी जलविद्युत् आयोजनाको काम जारी

  • 24 minutes ago
सेती नदी जलविद्युत् आयोजनाको काम जारी

कास्की । कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्ण क्षमतामा शुरु हुने भएको छ ।

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

  • 39 minutes ago
उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

काठमाडौं । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।