अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पुनः भित्र्याउने प्रयास थाल्यो

सिड्नी । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पुनः भित्र्याउनको लागि प्रयास थालेको छ । देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भित्र्याउने प्रयासस्वरुप करिब ९ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया आइपुगेका छन् ।

 

कोरोना संक्रमणलाई लगभग नियन्त्रणमा लिएपछि अष्ट्रेलियाले यो प्रयास थालेको हो । कोरोना महामारीको बेला अन्तर्राष्ट्रिय विद्यार्थीहरुले आर्थिक संकट भोगिरहेको बेला अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्वदेश फर्कनसक्ने भनेका थिए । तर, अवस्था सामान्य बन्दै गएपछि भने अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउन थालेको हो ।

 

यसै प्रयासस्वरुप चीन, हंगकंङ, जापान, भियतनाम र ईन्डोनेसियाका ६३ विद्यार्थीहरु अष्ट्रेलिया आइपुगेका छन् । चाल्र्स डार्विन युनिभर्सिटीमा भर्ना भएका उनीहरु २ साताको क्वारेन्टिनपछि विश्वविद्यालयको सम्पर्कमा जानेछन् ।

 

महामारीको कारण कलेज तथा विश्वविद्यालयमा विद्यार्थीहरु भर्ना नहुँदा केन्द्रीय तथा राज्य सरकारले राहत दिनुपरेको अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रवेश सहज बनाई आर्थिक रुपमा सवल बनाउनको लागि यो प्रयास थालिएको बताइएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 12 hours ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 12 hours ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 12 hours ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।