शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट जडान गरियो

डोल्पा । शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ ।
निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।
सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ ।
इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए। निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिनसक्ने क्षेत्रीको भनाइ छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ऋषभ शेट्टीले गरे ‘कान्तारा २’ को प्रिक्वेलको घोषणा
- 3 minutes ago

एजेन्सी । अभिनेता ऋषभ शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा’ ले फ्यानबाट निकै माया पाएको थियो । ‘कान्तारा’ ले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको थियो ।
किम जोङ उनले यस्तो आदेश दिएपछि...
- 15 minutes ago

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।
अष्ट्रेलियका कप्तान फिन्चद्वारा सन्यास घोषणा
- 15 minutes ago

अस्ट्रेलिया टोलीका विश्व विजेता आरोन फिन्चले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
किम जोङ उनले यस्तो आदेश दिएपछि...

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।