एक यस्तो आइल्यान्ड, जहाँ कसैलाई पनि जाने अनुमति छैन

सांकेतिक तस्बिर

एजेन्सी । विश्वमा यस्ता कैयौं आइल्यान्डहरु रहेका छन्, जुन विभिन्न कारणले प्रसिद्ध रहेका छन्, जहाँ धेरै संख्यामा मानिसहरु घुम्न जाने गर्दछन् । 

 

तर यस्ता आइल्यान्ड पनि रहेका छन् जसमा जानका लागि कसैलाई पनि अनुमति रहेको छैन । एक यस्तै आइल्यान्ड आइसल्यान्डमा रहेको छ, जसको निर्माण सन् १९६३ मा भएको थियो । आइसल्यान्डको दक्षिणी तटबाट करीब ३० किलोमिटरको दुरीमा अवस्थित यस सानो आइल्यान्डको नाम सुर्तेसी द्वीप रहेको छ । 

 

यो विश्वकै सबैभन्दा कान्छो द्वीपहरुमध्ये एक हो । यसको उमेर ५६ वर्ष रहेको छ । सुर्तेसी आइल्यान्डको निर्माण पानीको भित्र ज्वालामुखी विस्फोटबाट भएको थियो । पग्लिएको लाभा जम्मा भएर एक उम्लियो र १४ नोभेम्बर १९६३ मा आधिकारीक रुपमा यो आइल्यान्डको निर्माण भएको हो । नर्वेको पौराणिक कथा अनुसार यस आइल्यान्डको नाम आगोको देवता सुर्तरको नामबाट राखिएको हो । जब यो आइल्यान्ड बन्यो तब फ्रान्सका ३ पत्रकारहरुको टोली यसमा कदम राख्न हिम्मत गरेका थिए तर केही समयमा नै उनीहरु त्यहाँबाट गायब भए । 

 

उनीहरु गएपछि त्यस आइल्यान्डमा भयानक विस्फोट भएको थियो । यस आइल्यान्डमा विभिन्न प्रकारका पन्छी तथा जनावरहरु रहेका छन् तर यहाँ मानिसलाई जाने अनुमति रहेको छैन । यहाँ सीमित संख्यामा वैज्ञानिकलाई मात्र जाने अनुमति रहेको छ, त्यो पनि राम्रोसँग जाँच गरेर मात्र । यस आइल्यान्डको प्रयोग वैज्ञानिक अनुसन्धानका लागि गर्ने गर्दछन् । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 4 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 5 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 5 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।