इटालीको सरकारको नेतृत्व गर्न अर्थशास्त्री कोटेरेलीलाई आग्रह

रोम, इटाली । इटालीका राष्ट्रपति सर्जियो मटेरेलाले नयाँ सरकार प्रमुखमा एक अर्थशास्त्रीलाई अघि सारेका छन् । 

सोमबार प्रसिद्ध अर्थशास्त्री कार्लो कोटेरेलीलाई नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्दै तत्काल यहाँको मन्त्रीमण्डल विस्तार गर्ने जनादेश प्रदान गरेका छन् राष्ट्रपतिको कार्यालयबाट जारी एक विज्ञप्तिमा जनाइएको छ । 

प्रधानमन्त्रीमा आफ्नो नाम प्रस्तावित भएपछि कोटेरेलीले देशवासीलाई सम्बोधन गर्दै भने, “यदि मेरो नेतृत्वको सरकारले संसदबाट विश्वासको मत पाएमा सार्वजनिक वित्त सुधारका लागि सावधानीपूर्वक नेतृत्व प्रदान गर्नेछ ।” 

उहाँले कुशल नेतृत्व प्रदान गर्दै आगामी वर्ष सन् २०१९ को बजेटलाई अनुमोदन गराउँदै इटालीलाई यूरो समूहमा नै रहने सुनिश्चितता गर्ने पनि सम्बोधनमा बताए । 

कोटेरिनी संयुक्त राष्ट्रसंङ्घ अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व अधिकारी हुन् । 

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

  • 12 minutes ago
दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

  • 25 minutes ago
शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ ।

आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

  • 27 minutes ago
आदित्यलाई बाबुको चेतावनीः पछि वैवाहिक जीवनमा समस्या आयो भने हामीलाई दोष नदिनु

एजेन्सी । सिंगर आदित्य नारायण झा विवाहबारे पिता उदित नारायणले प्रतिक्रिया दिएका छन् । आदित्यका पिता उदित नारायण झाले भने छोराको विवाहबारे आश्चर्यचकित पार्ने बयान दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व