कहाँ छन् ज्याक मा ?

एजेन्सी । ई कमर्स कम्पनी अलिबाबा र एन्ट ग्रुपका मालिक ज्याक माबारे धेरै समाचाहरु प्रसारित भएका छन् । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचना गरेपछि बेपत्ता भएको खबर आएको थियो ।

 

उनी दुई महिनादेखि सार्वजनिक भएका थिएनन् । उनलाई चिनियाँ सरकारले कारबाही गरेको खबरहरु पनि प्रकाशित भएका थिए ।

 

चीनको सरकारी पत्रिका पीपुल्स डेलीले दिएको जानकारी अनुसार ज्याक मा एक अज्ञात स्थानमा निगरानीमा रहेका छन् । 

 

ब्लूमबर्गको एक रिपोर्ट अनुसार उनी चीनमा नै रहने र उनले देश नछोड्ने बताएका थिए । 

 

उनले राष्ट्रपतिको आलोचना गरेपछि विवादमा परेका थिए । बिजनेश इनसाइडरका अनुसार सामान्य जीवन बिताइरहेका ज्याक मा हांगजोउमा रहेका छन् । उनी बेपत्ता समेत नभएको मिडिया रिपोर्टमा उल्लेख छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ललिता निवास जग्गा प्रकरणः चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी

  • 1 minute ago
ललिता निवास जग्गा प्रकरणः चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी

काठमाडौँ । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरे

'म कुनै पार्टीको राष्ट्रपति होइन, म हरेक अमेरिकीको राष्ट्रपति हुँ '

  • 8 minutes ago
'म कुनै पार्टीको राष्ट्रपति होइन, म हरेक अमेरिकीको राष्ट्रपति हुँ '

एजेन्सी । अमेरिकामा २० जनवरीका दिनदेखि वाइडेन युगको सुरुवात भएको छ । बुधबार उनले ४६ औँ राष्ट्रपतिका रुपमा सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले सबै अमेरिकीहरुप्रति सम्बोधन गरेका थिए ।

'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित

  • 20 minutes ago
'व्याक टु व्याक' फर्ममा म्यानचेस्टर सिटी, एस्टनभिल्लाविरुद्ध सहज जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २-० गोलले पराजित गर्न सफल भएको छ ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।